Logo
राजनीति

सडकमा धुरुधुरु रुदै जनता भन्छन् स् पैसा दिन्छौँ, खान दिन्छौँ भने अनि काठमाडौं आन्दोलन गर्न

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा शुक्रबार बृहत शक्ति प्रदर्शन गर्यो । तराई मधेशदेखि हिमालसम्मका सर्वसाधारण प्रदर्शनमा सहभागी बने । तर कतिपय अनुहार विरोध प्रदर्शनको

विस्तृत पढ्नुहोस
माघ १४ गतेबाट कोरोना वि’रु’द्धको खोप लगाईनेः प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको समेत उनले बताए । सशस्त्र प्रहरी बलको

प्रचण्ड(माधवले भाषण गर्ने स्टेज अगाडी ‘केपी ओली जिन्दावाद !भन्दै नारा लागेपछि

काठमाडौं । संसद विघटनको विरोधमा शुक्रवार शक्ति प्रदर्शनका लागि प्रचण्ड माधव समुहले विहानै देखि काठमाडौका सडक जाम बनाएका छन् । उपत्यकाका दर्जनौ स्थानवाट जुलुस निस्केकाले अस्तब्यस्त भएको हो । सडकमा

प्रचण्ड(नेपालले शुक्रवार काठमाडौ अस्तब्यस्त बनाए, जनताको सडकमै घण्टौं बास

काठमाडौ । शुक्रवार काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका छन्। कतै गन्तब्यका लागि निस्कनु भएको छ भने आज तपाईलाई घण्टौ सडकमै विताउनु पर्नेछ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड९नेपाल समूहको

जनप्रतिनिधि नै सहकारी संस्थाको म्यानेजर भएको खुलेपछि‘।

जनताबाट मत पाएर निर्वाचित जनप्रतिनिधिले तलव लिएर जागिर खान कानूनत मिल्दैन । तर सङ्खुवासभाको पाँचखपन नगरपालिकाका एक जनप्रतिनिधि सहकारीको म्यानेजर भएर नियमित तलब समेत बुझ्ने गरेको पाइएको छ । ती

अब सांसदले संसद भवनभित्र कुर्सी हाना(हान गर्न नपाउने, यसरी गरियो कुर्सीको ब्यवस्था

नेपालको संसदीय अभ्यासमा सत्ता पक्ष र प्रतिपक्षविच समय समयमा संसद हलभित्रै झ ड प हुने गर्छ । कुर्सी भाँचेका दृश्य बेला बेलामा देख्ने समेत गरिन्छ । तर अब बिराटनगरमा भने

नेपाल–भारत बैठकः सीमा सम्बन्धी भयो यस्तो निर्णय स् भ्याक्सिन, ईपीजी, पञ्चेश्वर आदिमा पनि छलफल

काठमाडौ । नेपाल–भारत संयुक्त आयोगको शुक्रबार नयाँ दिल्लीमा भएको बैठकका सिमा समस्याका विषयमा पनि कुरा उठेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र उनका समकक्षी एस जयशंकरले नेतृत्व गरेको बैठकमा सो

प्रचण्ड पत्नी सीता मुम्बईमा उपचार गरेर स्वदेश फर्किइन्, यस्तो छ उनको स्वास्थ्य अवस्था

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर स्वदेश फर्केकी छन्। दुई छोरीसँग सीता बिहीबार नेपाल फर्केकी हुन्। प्रचण्डसहित उनी

‘जी न्युजलाई दिएको ओलीको अन्तरवार्ता नाटक, ओली र जी न्युजले माफी माग्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तरवार्ताको अहिले चर्चा भएको छ । उनले सिमा विवाद, राष्ट्रियता र विदेश नीतिको वारेमा दिएका अभिब्यक्तिको प्रशंसा भएको हो

भिम रावलको गृहजिल्ला अछाममा ओली पक्षका नेताको गाडी तोडफोड

काठमाडौं । नेकपा अनौपचारीक रुपमा विभाजन भएपछि दुई पक्षका नेता कार्यकर्ताबीच जिल्लामा पनि विवाद सुरु भएको छ । अछाममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता