Logo
पत्रपत्रिका

पुर्बी तराइ र सुदुरपश्चिमका केही स्थानमा भारी बर्षा सम्भावना

काठमाण्डौं,असार २१ । हाल देशभर मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

विस्तृत पढ्नुहोस
इटहरीमा भएको टिपर दुर्घटनामा आमा-छोरीको मृत्यु

इटहरी,असार १९ ।  इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा आमा-छोरीको मृत्यु भएको छ । आज दिउँसो ३:२० बजेतिर इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार आमा-छोरीको

टिभ्सको दुवै टोली सेमिफाइनलमा

काठमाडौं, असार १९ गते । टिभ्सको ‘ए’ र ‘बी’ दुवै टोली चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । टिभ्स ‘ए’ ले जिबीएचएसलाई

गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ : मन्त्री बस्नेत

काठमाण्डौ,असार १९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ सङ्कल्पित रहेको बताएका छन्। लोकसेवाबाट लिइएको परीक्षामा उत्तीर्ण भई स्थायी नियुक्ति पाएका

प्रचण्डको खुलासा : प्रितमसिंहले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो

काठमाण्डौ,असार १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रीतम सिंह आफूलाई एक पटक प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको खुलासा गरेका छन्। सोमबार होटल याक एण्ड यतिमा सरदार सिंहकी छोरीले

जनमत पार्टी पनि सरकारमा आउने सत्ता गठबन्धले यस्तो निर्णय

काठमाडौं, १८ असार । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। बैठकमा

एसईईको नतिजा शुक्रबारसम्ममा आउने

१७ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा

श्री एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं, असार १७ । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ। एयरलाइन्सले शनिबार राती प्रेस विज्ञप्ति जारी गर्दै आजका सबै उडान स्थगित गरेको जानकारी गराएको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

काठमाडौं, असार १७ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा अहिले बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य

मोरङ, असार १६ । कोशी प्रदेशमा हिक्मत कुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन झनै अन्यौलपूर्ण बनेको छ । प्रदेश सभाको अंकगणितका कारण कुनै पनि सरकारले बहुमत जुटाउने

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता