Logo
पत्रपत्रिका

कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने

विराटनगर, असार १५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन् । बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा

विस्तृत पढ्नुहोस
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर, असार १५। पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।

पाथिभारा माताले सबैको रक्षा गरुन्,हेर्नुहोस् असार १५ गते शुक्रबारको राशिफल

असार १५ गते शुक्रबार इश्वी सन २०२३ जुन ३० तारीख आषाढ शुक्ल पक्ष द्वादशी तिथी । मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रेमी प्रेमिकाको बिच

प्रचण्ड नेतृत्व सरकारको ६ महिना के के गर्यो सुची सहित

काठमाडौं, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको छ महिनाको उपलब्धी सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (बिहीबार) सरकार गठन भएको छ महिना पुगेको अवसरमा

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

१४ असार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर

ललिता निवास प्रकरणमा सीआइबीले ४ सय ६ जना पक्राउ गर्ने, पक्राउ परेका ४ जनामाथि यस्तो अभियोग

  काठमाडौं, १३ असार । ललिता निवास जग्गा प्रकरणमा मङ्गलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले ७ जनालाई पक्राउ पर्यो। पक्राउ परेका ७ जनाहरू मध्यै तीन जनालाई प्रहरीले अदालतको ‘स्टे-अर्डर’ लिएको भन्दै

प्रधानमन्त्रीका निजी सचिवलाई राजस्व अनुसन्धानको जिम्मा

काठमाडौं,असार १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयमा कार्यरत सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको छ । राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा विभागले

दाइजोको निहुँमा बिहे गर्न नमान्ने बेहुला पार्टी प्यालेसबाट पक्राउ

काठमाडौ,असार १३ । काठमाडौंको नक्सालबाट प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर

पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरु

काठमाण्डौं,असार १३ । पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरु भएको छ । मंगलबारबाट काठमाडौँको नेपाल पर्यटन बोर्डमा सुरु तालिममा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ जना पत्रकार महिलाहरूको सहभागिता

संयुक्त राष्ट्र संघका उपमहासचिव नेपाल आउँदै

काठमाडौं, असार १२ । संयुक्त राष्ट्रसंघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स चार दिवसीय भ्रमणमा आज नेपाल आउँदैछन् । उपमहासचिव ल्याक्रोइक्सको भ्रमण कार्यसूची अनुसार उनले यस भ्रमणका क्रममा प्रधानमन्त्री

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता