काठ्माण्डौं,असार ३१। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने
कर्णाली, असार ३० गते । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको
काठमाण्डौं,असार २९ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाएर अन्य विषय कार्यसूचीमा राखिएको छ । यो विधेयक
काठमाडौं, असार २९ । नेपाल जग्गा तथा आवास विकास महासंघले बालुवाटारस्थित ललिता निवास परिसरको करीब १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा करीब ४०६ जना व्यक्तिहरुको नाउँमा पक्राउ पूर्जी जारी भएको
काठमाण्डौ,असार २९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन् । राष्ट्रियसभाको बिहीवार बसेको बैठकमा विनियोजन
बाजुरा,असार २८ । मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् । आज बिहान ९ बजेको
काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार समितिका अध्यक्ष नन्दकुमार प्रसाईंले सीता दाहालजस्तो धर्मपत्नी पाउनु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘भाग्य’ भएको बताएका छन् । ‘सीताजीसँग मेरो सहकार्य २०६३
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान
काठमाडौं, असार २६ । आगामी साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा धूमपान र मद्यपान गर्न नपाइने भएको छ। पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने र यसलाई क्रमिकरूपमा
काठमाडौं, असार २६ । राष्ट्रिय सभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ। बैठकमा गृह,