धर्म संस्कृति राशिफल

पाथिभरा माताको दर्शन गरि बैशाख ६ गते सोमबार, हेर्नुहोस् राशिफल

मेषः धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ । बृषःमान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक […]

ताजा समाचार

रामबहादुर थापाको गृहमन्त्री पद गुम्यो, प्रधानमन्त्री ओलीले दिए यस्तो उपहार

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभाको सांसदबाट पदमुक्त भए पछि उनको गृहमन्त्री पद पनि गुमेको छ । उनलाई माओवादी केन्द्रले कारवाही स्वरुप सांसद पद खुस्काइदिएको थियो । उनको पद रिक्त भएको संघीय संसदको महासचिवव डा भरतराज गौतमले सूचनामार्फत जनाएका छन्। जसका कारण उनको मन्त्री पद समेत गुमेको हो । माओवादीका संसदीय दलका नेता […]

ताजा समाचार

आज पनि हावाहुरी, चट्याङसहित हल्का वर्षा हुने सम्भावना

काठमाडौं, केही दिनयता प्रि(मनसुन (वर्षा लाग्नुअघिको सिजन) सक्रिय भएकाले दिनदिनै हावाहुरी, चट्याङसहित हल्का वर्षा हुने क्रम जारी छ। मौसमविद्का अनुसार आज पनि अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ। यस्तै राति पनि पहाडी भेगकै एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान […]

ताजा समाचार पत्रपत्रिका स्वास्थ्य

डब्लयूएचओले भन्यो, ‘कोरोनाबाट बच्नुछ भने यस्ता खानकुरामा ध्यान दिन जरुरी

कोरोनाले एकपटक पुनः सबैको मुश्किल बढाइदिएको छ । कोरोनाको नयाँ रुप निकै संक्रामक छ र अलिकतिको लापरवाही पनि महामारीलाई निम्तो दिनुसरह हो । बारम्बार हात धुनु, मास्क लगाउनु र सामाजिक दुरीका साथै तपाईंले खानपिनमा पनि धेरै नै ध्यान दिन आवश्यक छ किनभने राम्रो डाइटले नै प्रतिरोधी क्षमता बलियो हुनेछ र तपाईंले आफूले आफैंलाई कोरोनाबाट बचाउन […]

ताजा समाचार

बाँकेको नेपालगञ्जमा यस्तो प्रदार्थ खाएर साथीहरु बीच झगडा ब्रा उ नसुगर सहित ५ जना प क्रा उ

काठमाडौं । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई प क्राउ गरेको छ । बैजनाथ गाउँपालिका–४ घर भएका २१ वर्षीया निशा वली सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले ८ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । लागु औषध सेवन गरेर […]

ताजा समाचार मनोरञ्जन

पहिलो पटक शिल्पाका बारेमा यस्तो भन्दै आए छविस् सबैले मलाई प्रयोग मात्र गरे, अहिले पनि रेखाकै घरमा बसेको छु (भिडियो हेर्नुस्)

काठमाडौ । नायीका शिल्पा पोखरलेका बारेमा टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी सिलसिलेवार रुपमा कार्यक्रम बनाउने काममा लागेका छन् । कार्यक्रम रजतपटमा उनका बारेमा पुरै कार्यक्रम नै तयार पारेका उनले अर्को आफ्नो कार्यक्रम ग्ल्यामर गफमा पनि शिल्पालाई नै कार्यक्रमको विषय बस्तु बनाएका छन् । शिल्पाले आफ्नो चरित्रलाई लिएर प्रकाशले कार्यक्रम बनाएको र अदालतमा विचाराधिन विषयलाई अनावश्यक […]

ताजा समाचार मनोरञ्जन

करणले कार्तिकलाई फिल्मबाट निकाले, इन्स्टाग्राममा गरे ‘अनफलो’

एजेन्सी । बलिउड निर्देशक करण जौहरको फिल्म ‘दोस्ताना २’ निर्माणको तयारी भइरहेको छ । एक रिपोर्टका अनुसार अभिनेता कार्तिक आर्यनलाई करणले उक्त फिल्मबाट निकालेका छन् । उनको सट्टामा अर्को अभिनेतालाई राखिएको छ । आफ्नो प्रोजेक्टबाट बाहिर निकालेपछि करणले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘अनफलो’ समेत गरेका छन् । रिपोर्टका अनुसार कार्तिकले उक्त फिल्मको २० दिनसम्म शुटिङ गरेका […]

खेलकुद ताजा समाचार

१२ मिनेटमा चार गोल गर्दै बार्सालाई कोपा डेल रेको उपाधि

एजेन्सी । बार्सिलोनाले एथ्लेटिको बिल्बाओविरुद्ध गोलवर्षा गर्दै कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । खेलको ६० औँ मिनेटसम्म बार्सिलोनालाई एथ्लेटिकोले रोकेको थियो । तर, फ्रेंकी डि योङको पासमा गोल गर्दै एन्टोनी ग्रिजमानले बार्सालाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि […]

ताजा समाचार

काठमाडौंमा भयो यस्तो घट्ना,जब भाउजू मा’रेर देवर प्रहरीकोमा यसरी पुगे

काठमाडौं । काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको ज्या’न लिएका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको ज्या’न लिएका हुन् । फलामको ग’लले हि’र्काएर ४८ वर्षीय मोहनराजले भाउजूको ज्या’न लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हि’र्काएपछि उनी […]

ताजा समाचार

दाउन्ने बस दुर्घटना अपडेट:घाइतेमध्ये तीनको जनाको निधन

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक […]