Logo

नित्याशिवाको आवाजमा रहेको ‘थाहा नपाई’ सार्वजनिक



काठमाण्डौं,जेठ २१ | नित्याशिवा र गायक पुरुषोत्तम न्यौपानेको आवाजमा रहेको ‘थाहा नपाई’ गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको गीत र लेखन तथा निर्देशनमा निर्माण भएको थाहै नपाई गीतको भिडियो सार्वजनिक भएको हो ।

माया अन्धो हुन्छ अनि मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल भाव भिडियो ले बोकेकोछ । शंकर सौगात र मनिषा श्रेष्ठ को अभिनयमा राहुल कोइराला को छायांकन डिके हमाल को श्रीङार, राजन महर्जन को नृत्य मा प्रेम शर्मा पौडेलको सम्पादन अनि शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेकोछ । ‘थाहा नपाई’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता