काठमाडौँ, ३ कार्तिक। सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० र
देश कोरोना भाइरसको महामारीमा जुधिरहँदा सरकारले हिजो सार्वजनिक रुपमै संक्रमितले आफै उपचार गर्नुपर्ने बतायो । त्यसो त सर्वसाधारणले कोरोना संक्रमित भएपछि आफ्नो व्यवस्था आफै गर्न थालेको धेरै भइसकेको थियो ।
जनकपुर । जनकपुरस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष कुभिन्डो चढाएर पुजाआजा गरिने भएको छ । प्रत्येक वर्षझैँ हुँदै आएको बोकाबलिको साटो यस वर्ष कुभिन्डोको बलि दिने निर्णय जिल्ला प्रशासन कार्यालय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महामारीमा पनि सरकारले नागरिकलाई नहेर्ने भए सरकार किन चाहियो भन्ने प्रश्न उठाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट जनतालाई जोगाउन असफल
जनकपुर । समाजमा लैंगिक समानताको कुरा जोडतोडले उठे पनि अझै कतिपय क्षेत्रमा विभेद कायम देखिन्छ । जनकपुरधामको एक मन्दिरमा बडा दसैँको १० दिनसम्म नारीलाई प्रवेशमा रोक लगाउने गरिएको छ ।
३ कात्तिक, काठमाडौं । चिलीमा असमानताविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ । यो आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय
काठमाडौं। पछिल्लो ६ महिनामा विपद्का घटनाका कारण नेपालमा १ हजार १८३ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरस, आगलागी, चट्याङ, सर्पदंश, जनावरको आक्रमण, बाढी र पहिरो जस्ता विपद्का घटनामा परी उनीहरुको
काठमाडौँ- काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तीन तलाबाट हाम फालेका एक बिरामकी मृत्यु भएको छ । प्रहरी वृत्त गौशालाका अनुसार आज बिहान ८:४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। इटहरी-२० का ७८ वर्षीय वृद्धको उपचार क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो (२०७५/७६) बार्षिक साधारणसभा आगामी कात्तिक २६ गते हुने भएको छ । कम्पनीको आइतबार भएको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सो दिन काठमाडौंको