Logo

Author: Gaunbeshi

कैलालीमा प्रहरीको हत्या गर्न भारतीय पनि संलग्‍न, जवान साउदको शव मोहना नदीमा भेटियो

धनगढी : धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा भारतीय नागरिकको पनि संलग्नता देखिएको छ।

विस्तृत पढ्नुहोस
दसैं बिदामा जिल्ला नछोड्न सीडीओ र प्रहरी प्रमुखलाई गृहको निर्देशन

गृह मन्त्रालयले दसैं बिदामा जिल्ला नछोड्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमबार नै यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर

लोकसेवाका परीक्षा स्थगित

काठमाडौं, कार्तिक ४ । लोकसेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगन गरेको छ। कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारमा सिर्जना भएको भय र आयोगका

आलोचनापछि दसैंभत्ता फर्काउँदै सांसद

काठमाडौं,कार्तिक ४ । कोरोना संक्रमणबाट देश आक्रान्त बनेका बेला दसैभत्ता लिएको भनी आलोचना बढेपछि केही सांसदले व्यक्तिगत रूपमा भत्ता फिर्ताको घोषणा गरेका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेससमेत सत्तारूढ नेकपाले संस्थागत

असई गोविन्द बिकको हत्यामा संलग्न गिरोह पक्राउ

कैलाली, कार्तिक ४ । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा

१२ को परीक्षामा मन्त्रिपरिषद्को सहमति, मंसिरको दोस्रो साता जाँच

काठमाडौ,कार्तिक ४ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो

जनप्रतिनिधिलाई दसैंमा ५ करोड

बुटवल : लुम्बिनी प्रदेश सरकारले गत असारमा स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा वृद्धि ग¥यो। ४० प्रतिशत सुविधा (तलब) वृद्धि गरेको सरकारले जनप्रतिनिधिलाई चाडपर्वबापत खर्च उपलब्ध गराउने कानुनसमेत बनायो। प्रदेशसभाले संशोधन

गृह मन्त्रालयले भन्यो–कर्फ्यु लगाउने योजना छैन

काठमाडौं । गृह मन्त्रालयले कर्फ्यु लाग्ने कुनै सम्भावना नभएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील

बडादशैँको आज चौथो दिन, कुष्माण्डा भगवतीको विशेष पूजा

काठमाडौँ- बडादशैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य मण्लमा निवास रहेको र

कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार विपन्‍न, अशक्त, असहाय, एकल महिला, अतिअपांगता भएका,

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता