Logo

Author: Gaunbeshi

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीले लगाए राष्ट्रपतिबाट टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले जमराको

यो वर्ष चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीको दसैँ महँगो

सिमकोट– दसैँमा सधैँ चिनियाँ च्याङ्ग्रा आउने हुम्लामा यसपटक चीनबाट च्याङ्ग्रा नआएपछि हुम्लीको दसैँ महँगो भएको छ। कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा स्थानीयले साईपालका खसी किन्नु पर्दा

प्रधानमन्त्री ओलीले पत्नी शाक्यलाई लगाई दिए टीका, आफूले लगाएनन्

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मपत्नी राधिका शाक्यलाई दशैँको टीका लगाइ दिनुभएको छ । तर प्रधानमन्त्री स्वयमले भने टीका नलगाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले

तुलजा भवानी यात्रा गरिने

काठमाण्डाै – आज तुलजा भवानी यात्रा गरिने भएको छ । महानवमीका अवसरमा हिजो काठमाण्डौको हनुमानढोकामा रहेकाे तलेजु भवानी मन्दिर कोरोनाको सङक्रमण जोखिमका कारण नखुले पनि भौतिक दूरी कायम गरी आज

थारु समुदायको मौलिक दसैं, नवमीमै सेतो टीका र सखिया नाच

१० कात्तिक, घोराही । दाङका थारु समुदायले पनि मौलिक ढंगले दशैं मनाएका छन् । दाङका थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने चलन छ । उनीहरुले चामलको पिठोमा मुछिएको

दसैंमा किन लगाइन्छ रङरङका टीका ?

काठमाडौँ — दसैं भन्नेबित्तिकै धेरैले मस्तिष्कमा रातो टीका र जमराको चित्र आउँछ सोच्छन् । तर नेपालमा समुदाय अनुसार दसैंमा लगाइने टीका फरकफरक हुने गर्छन् । दसैंलाई नेवार समुदायले ‘मोहनी’ भन्छन्

भाैतिक दूरी कायम गरी दसैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले बडादसैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण

दुई बालिकामाथि सामूहिक बलात्कार गरेकाे आराेपमा आठजना पक्राउ

कैलाली। बालिका बलात्कारको आरोपमा कैलाली प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ। जानकी गाउँपालिका-५ मा १३ र १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएकाे भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।

जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशँैका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता