Logo

Author: Gaunbeshi

दशैँ लगत्तै किसानका हातमा ‘किसान क्रेडिट कार्ड’

काठमाडौं, कार्तिक ८ । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको

विस्तृत पढ्नुहोस
हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ कात्तिक ८ गते शनिबारको राशिफल

मेष राशि – आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा

आज बडा दशैंका महाअष्टमी, शक्ति स्वरुपा महागौरी पूजाआरधना गरि मनाइँदै

काठमाडौं । शनिबार (आज) आश्विन शुक्ल अष्टमी अर्थात बडादशैंको नवरात्र अन्तर्गतको महाअष्टमी मुलुकभरशक्ति स्वरुपा महागौरीको पूजा आराधना गरि मनाइँदै छ । महाअष्टमीका दिन दशैं घर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन्

दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

काठमाण्डाै – आश्विन शुक्ल सप्तमीका दिन शुक्रबार अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व शुक्रबार घरघरमा

कोरोना कहर : भक्तपुरमा पहिलोपटक रोकियो तुलजा यात्रा, बलिको सट्टा नरिवल चढाइयो

भक्तपुर : कोरोना भाइरस संक्रमणको कारण भक्तपुरको तलेजु आगमछेंमा पहिलोपटक तुलजा यात्रा रोकिएको छ । भक्तपुर तलेजुको मूलचोकका दक्षिणस्थित मूल देवघरमा रहेकी तलेजु भवानीलाई पश्चिमस्थित कुमारी चोकको दसैंघरमा यात्रा गराउनु

प्रधानमन्त्रीको सम्बोधन अपराह्न ४:२५ मा

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अपराह्न देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले अपराह्न ४:२५ बजे प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्ने जानकारी दिएका

कोरोना संक्रमण पुष्टि भएका बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

कोरोना संक्रमण पुष्टि भपछि होम आइसोलेसनमा बसेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ। बिहीबार मुख्यमन्त्री पौडेलसँगै उनकी श्रीमती, एक सुरक्षाकर्मी, दुई जना चालक र एक

सपथ ग्रहण समाहरोहमा भएको झडपमा घाइते भएका नेकपाका गाउँपालिका सचिवको मृत्यु, तीन पक्राउ

सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको छ । बिहीबार अपराह्न १ बजे

जाँदाजाँदै बहराइनका राजकुमारले भने : नेपालमै बसौँ–बसौँ लागेको छ

बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलीफाको टोली मनास्लु र लोबुचे हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएको छ। राजकुमार खलीफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता