Logo

Author: Gaunbeshi

प्रदेश नम्बर ५ को नाम ‘लुम्बिनी’

काठमाण्डु – प्रदेश नम्बर ५ को नाम लुम्बिनी कायम भएको छ । मंगलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश ५ को नामकरणसम्बन्धी प्रस्ताव दुईतिहाइ बहुमतले पारित

विस्तृत पढ्नुहोस
सुन तथा चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ, २० असोज। मंगलबार सुन तथा चाँदीको भाउ वृद्धि भएको छ। यसदिन सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ

गुण्डानाईके बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता

गुण्डानाईके बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले करिब २० करोड बराबरको सम्पत्ति शुद्धिकरणको मुद्दा दाय भएको छ । सोमबार सापकोटा दम्पत्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

१६ वर्षीया किशोरी बलात्कृत

ललितपुर, २० असोज । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योगमा एकजना पक्राउ परेका छन् । ललितपुर थसिखेल बस्ने तनहुँ भानु नगरपालिका घर भएका मनिष नेपाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो

सुतिरहेको अवस्थामा महिला बलात्कृत

काठमाडौं, २० असोज । सुतिरहेको अवस्थामा महिला बलात्कृत भएकी छिन् । यो घटना ओखलढुङ्गाको हो । २४ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मानेभन्ज्याङ उँवुका मेडल राईलाई सोमबार दिउँसो

प्रदेश ५ को राजधानीको दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित गरेको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।

६ जना नेपालीमा कोरोना देखिएपछि हङकङले लगायो नेपाल एयरलाइन्समाथि प्रतिबन्ध

काठमाडौं । हङकङले नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सलाई दुई सातासम्म त्यहाँ उडान भर्न प्रतिबन्ध लगाएको छ । नेपाल एयरलाइन्समार्फत् हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण देखिएपछि हङकङले दुई हप्ताको

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार देशका केही स्थानमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । अहिले देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा सामान्य देखि आंशिक

सामान्य कचौराले भाग्य चम्काइदियो, विक्री भयो अरबौ रुपैयाँमा

एजेन्सी – मानिसहरुको भाग्य जुन बेला पनि चम्किन सक्छ । अहिले कुनै मानिस गरिब छ भने भाग्य चम्किएमा धनी पनि हुन सक्छ । यस्तै एक व्यक्तिको सामान्य कचौराले भाग्य चम्किइदिएको

मंगलबार आज भगवान् गणेशको दिन, किन गर्ने भगवान गणेशको पूजा ? यस्ता छन् लाभ (विधिसहित)

भगवान गणेशलाई शुभ लाभको प्रतीकका रुपमा लिने गरिन्छ । कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेशकै पूजा आराधना गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट हुन्छ

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता