Logo

Author: Gaunbeshi

दशैँ–तिहार र कोरोनाका लागि विशेष सुरक्षा योजना बनाउँदै प्रहरी

प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । चाडपर्वमा

विस्तृत पढ्नुहोस
बागबजारस्थित होटमा एक भारतीय मृ*त फेला

काठमाडौं। काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित सुरज श्रेष्ठको गंगा होलिडे इन होटलमा एक जना भारतीय नागरिक मृत अवस्थामा शनिबार फेला परेका छन्। ती भारतीय नागरिक होटलको २०८ नम्बर कोठामा मृत फेला परेको

ललिता निवास प्रकरण : ४१ आरोपित हाजिर भए, गच्छदारसहितका ‘भिआइपी’ ले टेरेनन्

काठमाडौं–ललिता निवास प्रकरणमा पूर्वमन्त्री,पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकोमा विशेष अदालतमा हालसम्म ४१ अभियुक्तमात्र हाजिर भएका छन्। पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतका ‘भिआइपी’ भने हालसम्म उपस्थित भएका छैनन्। अख्तियार

कपाल झर्ने समस्या– समाधानका लागि सहज छ घरेलु उपाय

मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् । मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ

तिहारमा रानीपोखरी खुला गर्ने, के हुँदैछ तयारी ?

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीको पुनः निर्माण सकेर यसै वर्षको तिहारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । सम्भवत भूकम्पले भत्काएका सर्यौ सम्पदाहरुमध्ये रानीपोखरी धेरैको चासो र चिन्ता भएको

यी पाँच वस्तु जाडो मौसममा नखाएकै राम्रो

काठमाडौं । कतिपय उपभोग्य वस्तुमा निहित स्वस्थ्यकर तत्वलाई सम्झेर हामी त्यसलाई प्रयोग गरिरहेका हुन्छौं । स्वस्थ्यकर तत्वमात्र हैन यी वस्तुको प्रयोग गरिने मौसमलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ । उपयुक्त

आकाशमै दुई विमान ठोक्किए

एजेन्सी, २५ असोज । फ्रान्सको आकाशमा दुईवटा विमान ठोक्किएको छ । एउटा सानो र अर्को ठुलो आकारका विमान ठोक्किंदा पाँचजनाको मृत्यु भएको छ । शनिबार भएको घटनामा विमानमा सवार सबैको

यौ*नकर्मी खोज्दै गेष्ट हाउसमा छापा मार्दै प्रहरी

काठमाडौं, २५ असोज । कोरोना भाइरसको महामारीले आर्थिक संकट बढिरहँदा यौनकर्मीहरु ठुलो संकटमा परेको खबरहरु आइरहेको छ । नेपालमा यौन व्यवसाय वैध नभएपनि यो क्षेत्रमा लाग्नेको संख्या हजारौं । तर,

महङ्गीको मारले सर्वसाधारण मारमा

काठमाडौं, २५ असोज । कोरोना भाइरसको महामारीले टाट जस्तै पल्टिसकेका निम्न वर्गीय परिवार महङ्गीको मारले पिरोलिएका छन् । काठमाडौं उपत्यकालगायत शहरी भेगमा ज्यालादारी गरेर गुजारा चलाउनेहरु सबैभन्दा मारमा परेका छन्

विद्युत् आपूर्ति नहुँदा बन्द भयो नेपाली कागज उद्योग

असोज २५, गलकोट । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो सात

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता