Logo
खेलकुद

कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजमा विजयी

काठमाडौँ, १५ वैशाख । कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ। नेपालले वेस्ट इन्डिज ए लाई ४

विस्तृत पढ्नुहोस
सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

काठमाडौँ, १५ वैशाख । प्रदीप खड्का र अभिलाषा विष्ट १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि

एपीएफ छैटौंपटक च्याम्पियन

काठमाडौँ, १५ वैशाख । साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको

जापानमा उकेश र टार्जनलाई काश्य

काठमाडौँ, १५ वैशाख । जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । . टार्जन .कायात मगर र उकेश थापा

फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि

काठमान्डौ,बैशाख १५ । फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल

ऋतिक र अभिलाषालाई स्वर्ण

काठमाडौं,बैशाख १५ । ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस

म्यानचेष्टर सिटी दोस्रो स्थानमा

काठमाण्डौं,बैशाख १४ । प्रिमियर लिगमा फिल फोडेनको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । सिटीले लिभरपुललाई पछि पार्दै शीर्ष स्थानको आर्सनललाई पछ्याइरहेको

कर्पोरेट बास्केटबल शनिवार र आइतबार हुने

काठमाण्डौं,बैशाख १४ । गेटसेटगेमको आयोजनामा आगामी शनिवार र आइतबार न्युब्यालेन्स थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । माम्बा स्पोर्ट्स सेन्टरमा यही अप्रिल २७ र २८ तारिखमा

सूर्य नेपाल काठमाडौं ओपन : भुवन शीर्षस्थानमा कायमै, दिनेशमाथि ६ स्ट्रोकको अग्रता

काठमाण्डौं,बैशाख १४ ।  सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन समग्रमा ७–अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन। आज भुवनले

मधेश र कर्णाली विजयी

काठमाण्डौं,बैशाख १४ । मधेश प्रदेश र कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । पहिलो खेलमा मधेशले सुदूरपश्चिम विरुद्ध रोमाञ्चक खेलमा जित

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता