Logo
मुख्य समाचार

घर बसेरै बसको टिकट खरिद गर्न सकिने

काठमाडौं, असोज २१ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको टिकट काउन्टरमै पुगेर लिनुपर्ने बाध्यता अन्त्य गर्दै विद्युतीय माध्यमबाट बुक गर्न मिल्ने सफ्टवेयर बनाएको छ ।

विस्तृत पढ्नुहोस
गोसाइँकुण्डको यात्रा सहज हुँदै

रसुवा- उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ । रसुवाको सदरमुकाम धुञ्चे नजीक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र

अनसनको २३ औं दिन डा केसीलाई भेट्न शिक्षा मन्त्रालयको टोली पुग्यो टिचिङ अस्पताल

काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द्र केसीलाई भेट्न शिक्षा मन्त्रालयका सचिव सहित ३ जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेको छ । २३ दिनअघिदेखि अनसनरत डा केसीलाई

प्रदेश नम्बर ५ को नाम ‘लुम्बिनी’

काठमाण्डु – प्रदेश नम्बर ५ को नाम लुम्बिनी कायम भएको छ । मंगलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश ५ को नामकरणसम्बन्धी प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो । उक्त प्रस्तावको

गुण्डानाईके बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता

गुण्डानाईके बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले करिब २० करोड बराबरको सम्पत्ति शुद्धिकरणको मुद्दा दाय भएको छ । सोमबार सापकोटा दम्पत्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

१६ वर्षीया किशोरी बलात्कृत

ललितपुर, २० असोज । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योगमा एकजना पक्राउ परेका छन् । ललितपुर थसिखेल बस्ने तनहुँ भानु नगरपालिका घर भएका मनिष नेपाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो

सुतिरहेको अवस्थामा महिला बलात्कृत

काठमाडौं, २० असोज । सुतिरहेको अवस्थामा महिला बलात्कृत भएकी छिन् । यो घटना ओखलढुङ्गाको हो । २४ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मानेभन्ज्याङ उँवुका मेडल राईलाई सोमबार दिउँसो

प्रदेश ५ को राजधानीको दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित गरेको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।

६ जना नेपालीमा कोरोना देखिएपछि हङकङले लगायो नेपाल एयरलाइन्समाथि प्रतिबन्ध

काठमाडौं । हङकङले नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सलाई दुई सातासम्म त्यहाँ उडान भर्न प्रतिबन्ध लगाएको छ । नेपाल एयरलाइन्समार्फत् हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण देखिएपछि हङकङले दुई हप्ताको

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार देशका केही स्थानमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । अहिले देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा सामान्य देखि आंशिक

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता