Logo
मुख्य समाचार

वेस्ट इन्डिजमा खेलिने खेलहरूमा सन्दिपको इन्ट्री, विज्ञप्तिमार्फत क्यान ले दियो जानकारी

काठमाण्डौं,जेठ २८ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

दिल्ली,जेठ २८ । भारतको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी श्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा सम्माननीय प्रधानमन्त्रीले लगातार

टी-२० विश्वकप : भारतले पाकिस्तानलाई ६ रनले हरायो

अमेरिका,जेठ २८ । भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको

पोखरा इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ महोत्सव हुने

काठमाण्डौं,जेठ २७ । इन्जिनियरिङ भनेको नयाँ सोच र आइडियालाई मूर्त रुप दिने प्रक्रिया हो । यसका लागि विद्यार्थीहरुले पढेर मात्रै हुदैँन भने प्राध्यापकहरुले पढाएकै भरमा पनि पुग्दैन। त्यस्ता प्रतिभाहरु विद्यार्थीहरुमा लुकेर

एनएफपिजे नेपालको कञ्चनपुर शाखा गठन

कंचनपुर,जेठ २७ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको कञ्चनपुर शाखा गठन भएको छ । आइतबार ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो। उक्त समितिको अध्यक्षमा चन्द्रकान्त जोशी, उपाध्यक्षमा महादेव

झोलुङ्गे पुलमा अड्किएका खच्चडहरुको उद्दार, दुईको मृत्यु

अछाम,२७ । कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्। ११ वटाको जीवितै उद्धार भएको छ। आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन

अछाम र दैलेख सिमामा पर्ने झोलुङ्गे पुल चुंडिदा १४ खच्चड जालिमा अड्किए

दैलेख,जेठ २७ । अछामबाट दैलेखमा दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा पुलमै फसेका छन् । आइतबार बिहान साढे नौ बजेतिर अछामको

साङ्गीतिक कार्यक्रमको लागी अमेरिका पुग्न नेपाली कलाकारको गैर कानुनी तरिका, प्रकाश सपुत देखी आस्था रावत सम्मको अचम्मको कहानी

काठमाण्डौं,जेठ २७ । साङ्गीतिक कार्यक्रमको लागी अमेरिका पुग्न नेपाली कलकारहरुले गैर कानुनी तरिका अपनाउने गरेको खुलेको छ । अमेरिकी सरकारलाई कर छली गरेर साङ्गीतिक कार्यक्रमका लागी नेपाली कलाकार अमेरिका पुग्ने

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै

काठमाण्डौं,जेठ २७ । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका

आँबुखैरेनी–मुग्लिन सडक २ दिन ३ घण्टा बन्द रहने

काठमाण्डौं,जेठ २७ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आइतबार र सोमबार दैनिक ३ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँका अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता