Logo

साङ्गीतिक कार्यक्रमको लागी अमेरिका पुग्न नेपाली कलाकारको गैर कानुनी तरिका, प्रकाश सपुत देखी आस्था रावत सम्मको अचम्मको कहानी



काठमाण्डौं,जेठ २७ । साङ्गीतिक कार्यक्रमको लागी अमेरिका पुग्न नेपाली कलकारहरुले गैर कानुनी तरिका अपनाउने गरेको खुलेको छ । अमेरिकी सरकारलाई कर छली गरेर साङ्गीतिक कार्यक्रमका लागी नेपाली कलाकार अमेरिका पुग्ने गरेको खुलेको हो ।

अधिकांस नेपाली कलाकारहरु पर्यटक भिसामा साङ्गीतिक कार्यक्रमका लागी अमेरिका पुग्ने गरेका छन् । पर्यटक भिसामा गएकाहरूले साङ्गीतिक कार्यक्रम गर्नुलाई अमेरिकी सरकारले गैर कानुन भनेर व्याख्या गरेको छन् । पर्यटक भिसामा साङ्गीतिक कार्यक्रमका लागी अमेरिका पुगेका केही नेपाली कलाकारलाई त अमेरिकाले सिधै नेपाल फर्कासाङ्गीतिक कार्यक्रमको लागी अमेरिका पुग्न नेपाली कलाकारको गैर कानुनी तरिका, प्रकाश सपुत देखी आस्था रावच सम्मको अचम्मको कहानी

साङ्गीतिक कार्यक्रमको लागी अमेरिका पुग्न नेपाली कलकारहरुले गैर कानुनी तरिका अपनाउने गरेको खुलेको छ । अमेरिकी सरकारलाई कर छली गरेर साङ्गीतिक कार्यक्रमका लागी नेपाली कलाकार अमेरिका पुग्ने गरेको खुलेको हो ।

अधिकांस नेपाली कलाकारहरु पर्यटक भिसामा साङ्गीतिक कार्यक्रमका लागी अमेरिका पुग्ने गरेका छन् । पर्यटक भिसामा गएकाहरूले साङ्गीतिक कार्यक्रम गर्नुलाई अमेरिकी सरकारले गैर कानुन भनेर व्याख्या गरेको छन् । पर्यटक भिसामा साङ्गीतिक कार्यक्रमका लागी अमेरिका पुगेका केही नेपाली कलाकारलाई त अमेरिकाले सिधै नेपाल फर्काएको तथ्य पनि छन् । कतिपय कलाकारको त अमेरिकाको भिसा नै रद्द गरिदिएको पाइएको छ ।

यसको ठुलो उदाहरण हुन् नेपालकी चर्चित गायिका आस्था राउत । उनलाई अमेरिका प्रवेशमा रोक लगाउँदै नेपाल फर्काएको थियो ।
अङ्ग्रेजी नयाँ वर्ष २०२३ मा हुने लागेको साङ्गीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई नेपाल फर्काइएको थियो । त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाएको थियो ।

उनलाई अमेरिकी अधिकारीहरूले पर्यटक भिसामा साङ्गीतिक कार्यक्रम गर्न नपाइने भन्दै फिर्ता पठाएका थियो । आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको कुरा आस्था आफैँले जानकारी गराएकी थिइन् । २०२२ को डिसेम्बर १० उनी त्यहाँ पुग्दा अध्यागमन अधिकारीले रोकेका थिए ।
गायिका राउतले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे अध्यागमनलाई जानकारी गराएकी । तर उनलाई काठमाडौँ दूतावासमा पुगेर पुन पी–३ भिसा ९पर्फमेन्स भिसा० लिएर आउन भनिएको थियो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गर्ने साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी अमेरिकी गएकी थिइन् ।

अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्त गर्नुपर्छ । भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो ।

यदि कुनै पनि व्यक्ति संयुक्त राज्य अमेरिका भ्रमण गर्न चाहेको खण्डमा अमेरिकी पर्यटक भिसा लिनुपर्ने हुन्छ । अमेरिका भ्रमणका लागी लिइने भिसालाई नै अमेरिकी पर्यटक भिसा भनिन्छ । अमेरिका भ्रमणका लागी बि १, बि २ भिसा लिनु पर्ने हुन्छ । साधरणतया, बि १ भिसा ती यात्रीहरूका लागि हुन् जो व्यापार सहयोगीहरूसँग परामर्श गर्न, वैज्ञानिक, शैक्षिक, व्यावसायिक वा व्यापार अधिवेशन सम्मेलनमा उपस्थित हुन, सम्पत्ति मामिला मिलाउन वा ठेक्का सम्झौताका लागि यात्रा गर्दै छन्। बि २ भिसाले, साथीभाइ वा नातेदारसँग भेटघाट, चिकित्सा उपचार, सामाजिक वा सेवा गतिविधीहरु सँग सम्बंधित कार्य गर्न, प्रकृति मनोरञ्जनको क्रियाकलाप आदिसँग जोडिएका यात्राको लागि हो।

अमेरिकी पर्यटक भिसाले घुम्ने, साथी र परिवारलाई भेट्ने, उपचार गर्न पाउनले साङ्गीतिक, खेलकुद वा प्रतिस्पर्धाको अन्य समान कार्यक्रमहरूमा भाग लिन पाउनले व्यवस्था गरेको छ । अमेरिकी पर्यटक भिसाले रोजगार, अध्ययन रेडियो, सिनेमा, वा प्रिन्ट पत्रकारिता जस्ता सूचना९प्रदान गर्ने मापदण्डका अन्य कुनै पनि रूपहरूमा काम गर्न, स्थायी आधारमा संयुक्त राज्य अमेरिकामा रेसिडेन्सी लिन, संयुक्त राज्यमा स्थायी आधारमा निवास बनाउने लगायतका कामहरुमा रोक लगाएको हुन्छ ।

अमेरिकामा साङ्गीतिक कार्यक्रम गर्न जाने कलाकारहरूले पर्यटन भिसा बि २ लिने गरेका छन् । जसका कारण उनीहरूलाई अमेरिका सरकारले प्रवेशमा रोक लगाउने गरेको छ । बि २ पर्यटन भिसामा अमेरिकामा पुगेकाहरूले साङ्गीतिक कार्यक्रमहरूमा भाग लिन पाउँछन् भनिएको छ । यसमा हामीले बुझ्न पर्ने कुरा के छ भने बि २ पर्यटन भिसामा अमेरिकामा हुने साङ्गीतिक कार्यक्रमहरूमा दर्शकको रूपमा त सहभागिता जनाउन पाइन्छ । तर कलाकारले पस्तुती दिन पाइदैन् किन भने कलाकारले आफ्नो पस्तुती दिन्छ भने उक्त कार्यक्रमबाट कलाकारले पैसा प्राप्त गर्छ । त्यसको लागी कलाकारहरूले पी–३ भिसा ९पर्फमेन्स भिसा लिनु पर्ने हुन्छ । बि २ भिसा लिएकाहरूले कुनै पनि आर्थिक क्रियाकलापमा सहभागी
हुन पाउँदैनन् यी भिसा लिएकाहरूले अमेरिकी सरकलालाई कुनै पनि प्रकारको कर तिर्न पर्दैन ।

नेपालका अधिकांश कलाकार अमेरिकी सरकारलाई कर छली गर्न पर्यटन भिसा बि २ लिने गर्दछन् । जसका कारण उनीहरू कालान्तरमा समस्यामा पर्ने गरेका छन् । बि २ भिसा लिनेहरूमा नेपालका चर्चित गायक प्रकाश सपुत, शिव परियार, सुनिता दुलाल लगायत पनि रहेका छन् ।

यसै सन्दर्भमा गायक प्रकाश सपुत यही जुन १४ मा हुने कार्यक्रमका लागी अमेरिका उड्नै छन् जसको विज्ञापन पनि भइसकेको छ डेभलपमेन्ट फर पिस इन्टरनेशनल र सी। आर सोलुसनुको सयुक्त आयोजना युनेक्स टेक्सासमा हुने हिमालय कलचरण नाइसको लागी उनी अमेरिका उड्न लागेका हुन् । विशेष स्रोतका अनुसार उनी पर्यटन भिसा बि २ लिएर अमेरिका उड्न लागेका हुन । जुन गैर कानुनी तरिका हो । अमेरिकामा प्रस्तुति दिन जाने कलाकारले पी–३ भिसा ९पर्फमेन्स भिसा० लिनु पर्ने हुन्छ । यसमा पनि आयोजक र गायक प्रकाश सपुतले गैर कानुनी तरिका रोजेको प्रस्ट देखिन्छ । यसले गर्दा भोली अमेरिकाले प्रकाश सपुतलाई पनि अमेरिका प्रवेशमा रोक नलाउला भन्न सकिन्न । प्रकाश सपुत जस्तो चर्चित नेपाली कलाकारले नै गैर कानुनी बाटो अपनाउँदा कालान्तरमा समस्या हुन सक्ने सम्भावना रहन्छ । यसको लागी उनले बेलैमा सोच्न पर्ने देखिन्छ । एको तथ्य पनि छन् । कतिपय कलाकारको त अमेरिकाको भिसा नै रद्द गरिदिएको पाइएको छ ।

यसको ठुलो उदाहरण हुन् नेपालकी चर्चित गायिका आस्था राउत । उनलाई अमेरिका प्रवेशमा रोक लगाउँदै नेपाल फर्काएको थियो ।
अङ्ग्रेजी नयाँ वर्ष २०२३ मा हुने लागेको साङ्गीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई नेपाल फर्काइएको थियो । त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाएको थियो ।

उनलाई अमेरिकी अधिकारीहरूले पर्यटक भिसामा साङ्गीतिक कार्यक्रम गर्न नपाइने भन्दै फिर्ता पठाएका थियो । आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको कुरा आस्था आफैँले जानकारी गराएकी थिइन् । २०२२ को डिसेम्बर १० उनी त्यहाँ पुग्दा अध्यागमन अधिकारीले रोकेका थिए ।
गायिका राउतले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे अध्यागमनलाई जानकारी गराएकी । तर उनलाई काठमाडौँ दूतावासमा पुगेर पुन पी–३ भिसा (पर्फमेन्स भिसा) लिएर आउन भनिएको थियो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गर्ने साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी अमेरिकी गएकी थिइन् ।

अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्त गर्नुपर्छ । भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो ।

यदि कुनै पनि व्यक्ति संयुक्त राज्य अमेरिका भ्रमण गर्न चाहेको खण्डमा अमेरिकी पर्यटक भिसा लिनुपर्ने हुन्छ । अमेरिका भ्रमणका लागी लिइने भिसालाई नै अमेरिकी पर्यटक भिसा भनिन्छ । अमेरिका भ्रमणका लागी बि १, बि २ भिसा लिनु पर्ने हुन्छ । साधरणतया, बि १ भिसा ती यात्रीहरूका लागि हुन् जो व्यापार सहयोगीहरूसँग परामर्श गर्न, वैज्ञानिक, शैक्षिक, व्यावसायिक वा व्यापार अधिवेशन सम्मेलनमा उपस्थित हुन, सम्पत्ति मामिला मिलाउन वा ठेक्का सम्झौताका लागि यात्रा गर्दै छन्। बि २ भिसाले, साथीभाइ वा नातेदारसँग भेटघाट, चिकित्सा उपचार, सामाजिक वा सेवा गतिविधीहरु सँग सम्बंधित कार्य गर्न, प्रकृति मनोरञ्जनको क्रियाकलाप आदिसँग जोडिएका यात्राको लागि हो।

अमेरिकी पर्यटक भिसाले घुम्ने, साथी र परिवारलाई भेट्ने, उपचार गर्न पाउनले साङ्गीतिक, खेलकुद वा प्रतिस्पर्धाको अन्य समान कार्यक्रमहरूमा भाग लिन पाउनले व्यवस्था गरेको छ । अमेरिकी पर्यटक भिसाले रोजगार, अध्ययन रेडियो, सिनेमा, वा प्रिन्ट पत्रकारिता जस्ता सूचना प्रदान गर्ने मापदण्डका अन्य कुनै पनि रूपहरूमा काम गर्न, स्थायी आधारमा संयुक्त राज्य अमेरिकामा रेसिडेन्सी लिन, संयुक्त राज्यमा स्थायी आधारमा निवास बनाउने लगायतका कामहरुमा रोक लगाएको हुन्छ ।

अमेरिकामा साङ्गीतिक कार्यक्रम गर्न जाने कलाकारहरूले पर्यटन भिसा बि २ लिने गरेका छन् । जसका कारण उनीहरूलाई अमेरिका सरकारले प्रवेशमा रोक लगाउने गरेको छ । बि २ पर्यटन भिसामा अमेरिकामा पुगेकाहरूले साङ्गीतिक कार्यक्रमहरूमा भाग लिन पाउँछन् भनिएको छ । यसमा हामीले बुझ्न पर्ने कुरा के छ भने बि २ पर्यटन भिसामा अमेरिकामा हुने साङ्गीतिक कार्यक्रमहरूमा दर्शकको रूपमा त सहभागिता जनाउन पाइन्छ । तर कलाकारले पस्तुती दिन पाइदैन् किन भने कलाकारले आफ्नो पस्तुती दिन्छ भने उक्त कार्यक्रमबाट कलाकारले पैसा प्राप्त गर्छ । त्यसको लागी कलाकारहरूले पी–३ भिसा पर्फमेन्स भिसा लिनु पर्ने हुन्छ । बि २ भिसा लिएकाहरूले कुनै पनि आर्थिक क्रियाकलापमा सहभागी हुन पाउँदैनन् यी भिसा लिएकाहरूले अमेरिकी सरकलालाई कुनै पनि प्रकारको कर तिर्न पर्दैन ।

नेपालका अधिकांश कलाकार अमेरिकी सरकाराई कर छली गर्न पर्यटन भिसा बि २ लिने गर्दछन् । जसका कारण उनीहरू कालान्तरमा समस्यामा पर्ने गरेका छन् । बि २ भिसा लिनेहरूमा नेपालका चर्चित गायक प्रकाश सपुत, शिव परियार, सुनिता दुलाल लगायत पनि रहेका छन् ।

यसै सन्दर्भमा गायक प्रकाश सपुत यही जुन १४ मा हुने कार्यक्रमका लागी अमेरिका उड्नै छन् जसको विज्ञापन पनि भइसकेको छ डेभलपमेन्ट फर पिस इन्टरनेशनल र सी। आर सोलुसनुको सयुक्त आयोजना युनेक्स टेक्सासमा हुने हिमालय कलचरण नाइसको लागी उनी अमेरिका उड्न लागेका हुन् ।

विशेष स्रोतका अनुसार उनी पर्यटन भिसा बि २ लिएर अमेरिका उड्न लागेका हुन । जुन गैर कानुनी तरिका हो । अमेरिकामा प्रस्तुति दिन जाने कलाकारले पी–३ भिसा ९ पर्फमेन्स भिसा लिनु पर्ने हुन्छ । यसमा पनि आयोजक र गायक प्रकाश सपुतले गैर कानुनी तरिका रोजेको प्रस्ट देखिन्छ । यसले गर्दा भोली अमेरिकाले प्रकाश सपुतलाई पनि अमेरिका प्रवेशमा रोक नलाउला भन्न सकिन्न । प्रकाश सपुत जस्तो चर्चित नेपाली कलाकारले नै गैर कानुनी बाटो अपनाउँदा कालान्तरमा समस्या हुन सक्ने सम्भावना रहन्छ । यसको लागी उनले बेलैमा सोच्न पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता