Logo
मुख्य समाचार

पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । महानगरपालिकामा केही कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको भन्दै महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो

विस्तृत पढ्नुहोस
तस्करको कुटाइबाट दुई प्रहरी घाइते

राजविराज : भारतबाट नेपालतर्फ तस्करी हुँदै गरेको अवैध समानसहित तस्करलाई नियन्त्रणमा लिन पुगेका प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन्। प्रहरी र तस्करलगायत स्थानीयबीच दोहोरो झडप

माछा मार्न गएकी महिलाको शव गाडिएको अवस्थामा भेटियो

२८ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा(गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती

निसन्तान भएपछि पत्नीलाई पतिले ससुरासँग सहवास गर्न लगाएपछि…

बच्चा नहुँदाको पिडा एउटी महिलाले कति सम्म भोग्नुु पर्छ भन्ने उदाहरण एक महिलाले भोगेको पिडाबाट थाहा हुन्छ । ती महिला श्रीमानको इच्छाअनुसार ससुरासँग सहवास गर्न बाध्य भएकी छिन् । भारतको

भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमणको तयारी थालियो

२८ असोज, काठमाडौं । सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ । नेपाल र भारत दुवै देशका सेना

दसैँमा विदेशबाट घर आउँदै हुनुहुन्छ? यी सामान ल्याउँदा लाग्दैन भन्सार

काठमाडौं- दसैँमा विदेशबाट घर फर्कँदै हुनुहुन्छ? हुनुहुन्छ भने ल्याउने विदेशबाट ल्याउँदा कतिपय सामानमा भन्सार शुल्क तिर्नुपर्दैन। केही सामानको भन्सार शुल्कमा सीमितता तोकिएको छ। सीमितता तोकिएका सामान बढी ल्याएमा जफत हुने

सर्पले डसेका बालकको उपचारमा २६ लाख जुट्यो, किन आवश्यक भयो यति धेरै रकम?

सर्पले टोकेपछि गम्भीर बिरामी परेका कास्कीको मादी गाउँपालिका-६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि २६ लाख २५ हजार दुई सय तीन रुपैयाँ संकलन भएको छ। बालकका अभिभावको कमजोर

लोक सेवाले खोल्यो विज्ञापन [पूर्ण विवरणसहित]

लोक सेवा आयोगले बढुवा र खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न विभिन्न पदमा विज्ञापन आह्वान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गर्दै आयोगले आवेदन आह्वान गरेको हो । स्वास्थ्य सेवा

बलात्कारको घटना लुकाउन पञ्चायती गर्नेहरुलाई धरौटीमा छाड्न आदेश

२७ असोज, काठमाडौं । जिल्ला अदालत सप्तरीले पञ्चायती बसेर बलात्कारको घटनामा लुकाउन भूमिका खेल्ने ३ जनालाई जनही एक लाख १० हजार धरौटीमा छाडेको छ । डाक्नेश्वरी नगरपालिका–७ ब्रम्हपुरीकी १७ वर्षीया

करार सेवाका प्रशासन सहायकको करामत, सरकारी राजस्व आफ्नै खातामा जम्ममा

काठमाडौँः सरकारी कोषमा जम्मा गर्नुपर्ने राजस्व आफ्नै खातामा जम्मा गरी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ का वडा सचिव इन्द्रप्रसाद अधिकारी र प्रशासन सहायक (करार

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता