Logo

सुनको कपमा ड्रिंक गर्ने विश्वकै सबैभन्दा धनी एथ्लेटिक, जसको सम्पत्ती करोडौ छ



काठमाडौं । मानिसहरुले पैसा कमाउन कै लागि कडा मिहेनत गरेर काम गर्ने गर्छन् । कुनै मानिसलाई दिनभर काम गरेर दुई छाक खान पनि समस्या पर्छ । तर कुनै मानिस थोरै मिहेनतले धेरै कमाउने पनि हुन्छन् ।

यस्तै एक मानिस जसले थोरै मिहेनतले धेरै पैसा जम्मा गरेका छन् । तपाईलाई थाहाँ छ, फ्लोयड मेभेदरले थोरै मिहेनतमा धेरै पैसा कमाउने गर्छन् ।

उनी विश्वकै सबैभन्दा धनी एथ्लेटिकमा पनि गनिने गर्छन् । सुनको कपमा ड्रिंक गर्ने उनले धेरैजसो चीज सुनको नै प्रयोग गर्छन् । उनलाई पैसाको कुनै कमी छैन ।

उनको ४ हजार करोडको सम्पत्ती रहेको बताइएको छ । उनलाई कुनै साथीले केहीमा खर्च गर्न भनेमा सजिलै खर्च गरिदिन्छन् । उनले आफ्नो करियरमा ५० म्याच खेले, जसमा सबैमा जिते । उनले आफ्नो अन्तिम म्याच २०१७ मा खेलेका थिए । त्यस समय उनले १८ सय करोड कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता