Logo
मुख्य समाचार

जाजरकोटमा फेरि देखियो पशु पन्छिमा यस्तो रोग

काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले

विस्तृत पढ्नुहोस
संसद् बैठकमा नबसी एक्कासी किन बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओली बुधबारको प्रतिनिधिसभा बैठकमा पनि नबसी फर्किएका छन् । संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् । उनी समयमै

भागरथी घटनाका अभियुक्त दिनेशलाई अदालतले यस्तो भन्यो

काठमाडौं । जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको घटनामा सं’लग्न किशोरलाई जेल पठाएन । अदालतले घटनामा सं’लग्न भएका किशोर दिनेश भट्टलाई नाबालक भएका कारण जे’ल नपठाएको हो

सुनको मूल्य बढ्यो तोलाको कति

नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी

प्रतिनिधि सभा बैठकमा आज हुँदैछ यस्तो बवाल

बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा बवाल हुने देखिएको छ । आजको बैठकमा सात वटा विधेयक पेस हुने भएकाले प्रतिपक्षको उक्त विधेयक पास हुन नदिने रणनीति रहेको बुझिएको छ ।

फेरि बेलायतमा थप २३१ संक्रमितको निधन , ५ हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना कारण थप २३१ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख

लोकसेवा आयोगले माग्यो कर्मचारी कुन ठाउमा कति माग्यो कर्मचारी (सूचनासहित)

लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी (अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त

छुट्टिएका जोडीको पुनर्मिलन, अंगालो हालेर दुवै रोए (भिडियो हेर्नुहोस्)

दीपक कार्कीले आफ्नी श्रीमति छोडेर गएपछि चिन्तित थिए । त्यसपछि उनी सन्तोष देउजाको सम्पर्कमा आए । उनको त्यो भिडियो सार्वजनिक भएपछि उनकी श्रीमति भेटिएकी छिन् । दीपक र उनकी श्रीमति

‘एमाले ब्युँझियो’ भन्दै ओली पक्षले खुसीयाली मनाउँदा शंकर पोखरेलले दिए चकित् पार्ने प्रतिकृया

काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले खुसीयाली मनाएका छन् । शनिवार भएको

समयमै पाठ्यपुस्तक छापेर पहिले दुर्गम ठाउँका विद्यार्थीलाई हातमा पुयाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएका छन् । मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जनक

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता