लोकसेवा आयोगले माग्यो कर्मचारी कुन ठाउमा कति माग्यो कर्मचारी (सूचनासहित)

लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी (अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको जनाएको छ ।
तोकिएको योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ ।