Logo

छुट्टिएका जोडीको पुनर्मिलन, अंगालो हालेर दुवै रोए (भिडियो हेर्नुहोस्)



दीपक कार्कीले आफ्नी श्रीमति छोडेर गएपछि चिन्तित थिए । त्यसपछि उनी सन्तोष देउजाको सम्पर्कमा आए । उनको त्यो भिडियो सार्वजनिक भएपछि उनकी श्रीमति भेटिएकी छिन् ।

दीपक र उनकी श्रीमति चन्द्रकुमारी अन्त्यमा अंगालो हालेर रुँदै बिदा भएका छन् । उनीहरुले एक अर्काप्रति टाढा भएर कहिल्यै नबस्ने समेत बताएका छन् ।

दीपक र उनकी श्रीमति भेट भएपछि पहिले त उनीहरुबिच चर्काचर्की नै पर्यो तर पछि उनीहरु बिस्तारै पग्लिदै गए । उनीहरुको भेट चितवनमा भएको छ । उनीहरुको भेट

पतिले उनलाई कु ट्ने गरेको उनकी श्रीमतिले बताइन् । टाउकोमा कु ट्ने गरेको उनले बताइन् । रिस उठेपछि हात उठेको दीपकले बताए । कमाउने र खाने गरेको तर केही सामान नजोडेको भन्दै केही सामान जोडेर आफू डेरा खोजेर बसेको तर अन्त नगएको उनकी श्रीमतिले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता