Logo
मुख्य समाचार

पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको निधन

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा एकजनाको निधन भएको छ । शुक्रवार बा।१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको

विस्तृत पढ्नुहोस
टिकटकबाट बसेको माया प्रेमले होटेल सम्म त्यसपछि …….

  इटहरी । युवतीमाथि करणी पछि लु ट पा ट ग रे को आ रो प मा सुनसरी प्रहरीले १ पुरुषलाई पक्राउ गरेको छ । भिडियो शेयरिङ सोसियल नेटवर्क टिकटकबाट

कीर्तिपुरमा पौडी खेल्दा डुबेर २ बालकको निधन

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको निधन भएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा बिहिबार चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन्

पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने

भक्तपुर । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो यो बेङ्क्वेट सूर्यविनायकको प्रायोजनमा सो अवार्ड

भारतमा कोरोनाबाट एकै दिनमा यति धेरैको निधन

एजेन्सी । भारतमा कोरोनाबाट एकै दिनमा ४५९ जनाको निधन भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको निधन हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य

युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा ‘

एजेन्सी । एक युवाले राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा क्याम्पस पढाउँदै आएकी २४ वर्षकी युवतीले ज्या न गु माउनु परेको छ । प्रेम प्रस्ताव अस्वीकार भएपछि ति युवतीलाई जि उँदै

माओवादी केन्द्रले ओली सरकारलाई नै समर्थन गर्ने, स्थायी समिती बैठकले गरेको निर्णय यस्तो छ

  काठमाडौ । नेकपा माओवादी केन्द्रले अझै केही दिन ओलीकै सरकारलाई समर्थन कायम राख्ने भएको छ । सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने निर्णय माओवादीले गरेको छ ।

६ दिनदेखि उठेन उपत्यकाको फोहोर

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयले अवरोध गरेपछि ६ दिनदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन । सिसडोलवासीले संघर्ष समिति नै बनाई चैत १३ देखि ककनी

लुकाउन खोज्दा खोज्दै कोमल ओली र पर्वत गुरुङको स्टेजमै भएको यो भिडियो बाहिरियो,(भिडियो सहित)

काठमाडौं । सार्वजनिक कार्यक्रममा बोलाइएका प्रमुख अतिथि नै निदाएपछि के होलारु यस्तै एक घटना भएको छ । रिपोर्टस् नेपालको २३ औं बार्षिक उत्सव चलिरहको थियो । त्यहाँ धेरै दलका नेताहरु

पश्चिमी वायुको आंशिक प्रभाव स् आज पनि हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बांकी भू(भागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता