बाराका मालपोत हाकिमलाई सेवाग्राहीसँग लिएको घुस नि ल्नु न ओ क ल्नु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु छ लाख घुस लिएको
बालुवा खानीमा काम गर्ने मजदुर सहित बालिकाको बालुवाको ढिस्कोले पुरीएर निधन भएको छ । पाल्पामा बालुवाको ढिस्कोमा पुरिँदा एक बालिकासहित दुई जनाको निधन भएको छ। पाल्पाको पूर्वखोला गाउँपालिका९ ४ छेबकुनमा
झापा। नाका बन्द हुँदा झापाका सीमावर्ती क्षेत्रका ठूला बजार र होटेल व्यवसाय संकटमा परेका छन् । जिल्लाका काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुले पनि नाका बन्द हुँदा चहलपहल छैन
काठमाडौ । अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र सरकार विरुद्ध अभिब्यक्ति दिनेहरुलाई ठेगान लगाउन साइवर सेना सकृय छ । तर पनि सरकार विरुद्ध आवाज उठ्ने क्रम भने रोकिएको
नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ । आइतवार प्रदेश १ को पहाडी तथा
काठमाडौं । आन्दोलनरत नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अब राजनीति फरक मोडमा पुगेको विश्लेषण गर्दै नेताहरुलाई तयारी अवस्थामा बस्न आग्रह गरेका छन् । नागरिकता सहित पार्टी कार्यालय आउन निर्देशन गरेको
सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण ९न्युज फिड० र साझा गर्ने विषयलाई सम्बोधन गर्न अस्ट्रेलियामा हालै जारी नयाँ कानुनी व्यवस्थाले विश्वको ध्यान तानेको छ । अस्ट्रेलियाले ल्याएको नयाँ कानुनप्रति फेसबुकले देखाएको
काठमाडौँ । केहि महिना अगाडी पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई पुष्पकमल दाहाल(माधवकुमार नेपाल नेतृत्वको नेकपाको पक्षमा देखिएका थिए । तामाङ र राई बिहीबार दाहाल(नेपाल समूहले बबरमहलमा डाकेको
काठमाडौं । नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् । उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक
सन् १९८५ मा मिस इन्डियाको उपाधि जितेकी सानू वालिया आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । सोनूको जन्म १९ फेब्रुअरी सन् १९६४ मा दिल्लीमा पञ्जाबी परिवारमा भएको थियो । आज उनको