Logo

युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा ‘



एजेन्सी । एक युवाले राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा क्याम्पस पढाउँदै आएकी २४ वर्षकी युवतीले ज्या न गु माउनु परेको छ । प्रेम प्रस्ताव अस्वीकार भएपछि ति युवतीलाई जि उँदै ज लाईदिएका छन् । यो घटना नेपालको भने होइन ।

भारतको महाराष्ट्रमा भएको यस्तो घटनाले निकै चर्चा पाएको छ । कलेजमा पढाउँदै आएकी युवतीलाई नागर नामका युवकले मन पराउँथे ।

महाराष्ट्रको वर्धा जिल्लामा उक्त घटना भएको हो । महाराष्ट्रको वर्धाको नंदोरी चोकमा सोमबार बिहान एक विवाहित युवतकले ७ बजे २४ वर्षीया युवतीलाई पे ट्रोल छ र्केर आ गो ल गाइ एको भारतीय समाचार माध्यमले जनाएका छन् ।

विवाहित युवकसंग प्रेम गर्न नचाहेको बताएपछि रि साएका उनले आ गो ल गाइ दिएका थिए । आ गोमा ज लेर ती युवतीको शरीर ३० प्रतिशत ज लेको अवस्थामा स्थानियले उद्दार गरेर अस्पताल पुर्याएका थिए । उनको स्वास्थ्य अवस्था अहिले पनि ख’तरापुर्ण नै छ ।

ग म्भीर घाइते भएकी युवतीलाई उपचारका लागि सुरुमा स्थानीय अस्पतालमा लगिएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नागपुरको अरेन्ज सिटी हस्पिटल लगिएको थियो ।

प्रहरीका अनुसार पीडित युवतीले ७ महिनादेखि एउटा गर्ल कलेजमा पढाउँदै आएकी थिइन् । तर युवतीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवाले आ गो लगाएको प्रहरी सामु स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता