Logo
अनौठो संसार

आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुईंचो

काठमाण्डौं,साउन २९ । सौरमास अनुसार साउने सोमबारको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो देखिन्छ । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन

विस्तृत पढ्नुहोस
सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च,सबै ढोका खोलियो

काठमाण्डौं,साउन २९ । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती

पाथिभरा माताको दर्शन गरि हेर्नुहोस् आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा

आज मन्त्रीमण्डल हेरफेर हुने प्रधानमन्त्री दाहालले गर्दैछन् यस्तो तयारी

काठमाडौं, साउन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका

कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली

अफिसिएटिङ स्कुल सुरु

काठमाडौं, साउन २७ गते । नेपाल टेनिस संघको आयोजनामा राष्ट्रिय अफिसिएटिङ स्कुल शनिबारदेखि सातदोबाटोमा सुरु भएको छ । कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी छन् । प्रतियोगिता

सुन प्रकरण : २१ घण्टापछि हिरासतबाट छुटे अडुकिया

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया हिरासतबाट छुटेका छन् । अडुकिया अध्यागमनको हिरासतबाट २१ घण्टापछि शनिबार १० बजे छुटेका हुन् । उनलाई अध्यागमनले

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवनमा

काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन पुगेका छन्। प्रधानमन्त्री शुक्रबार साँझ चितवन पुगेका हुन्। प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड

आज यी स्थानमा भारी बर्षा हुने

काठमाडौ ,साउन २७ । आज बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा

काठमाडौंको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर महानगरको डोजर पुग्यो,स्थानीय बने आन्दोलित

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको  कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् । बुढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता