Logo
राजनीति

मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा पैदा गर्ने विश्वास लिएको छु : प्रम

काठमाण्डौं,बैशाख १९ । १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नु भएको छ । शुभकामना ब्यक्त गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले “मजदुर तथा श्रमजीवी

विस्तृत पढ्नुहोस
३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना

बिराटनगर,बैशाख १९ । कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामनामा भन्नुभएको छ –“मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा

कर्णालीका मुख्य मन्त्रीले गरे मन्त्रिपरिषद बिस्तार

सुर्खेत,बैशाख १८ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस्तै उनले राज्यमन्त्री थप गरेका छन् । तीन दलीय गठबन्धन

दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियार बारे छानविन समितिले बुझायो गृह मन्त्रीलाई प्रतिवेदन

काठमाण्डौं,बैशाख १७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियारबारे छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गठित समितिले सोमबार उपप्रधान तथा गृहमन्त्री

मटिहानी आगलागी पीडितलाई काठमाण्डौं महानगरको १० लाख सहयोग

काठमाण्डौं,बैशाख १७ । काठमाण्डौं महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपद्‍मा परेका व्यक्ति तथा परिवारको

बझाङ-१ प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी बिजयी

बझाङ,बैशाख १७ । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

बझाङ प्रदेश सभा १ मा कांग्रेसका अभिषेकबहादुर सिंहलाई उछिन्दै एमालेका दमनबहादुर भन्डारी २० मतले अगाडी

बझाङ,बैशाख १७ । बझाङमाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुआती मतगणनामा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएको थिए भने मध्यतिर कांग्रेसका अभिषेकबहादुर

इलाम मतगणना परिणाम : एमालेको अग्रता कायमै

इलाम,बैशाख १६ । इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणनामा नेकपा एमालेका

इलाम–२ को मतगणना : एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

इलाम,बैशाख १६ । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन्

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौँ,वैशाख १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताउनुभएको छ

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता