Logo
राजनीति

सिट १६५ गठबन्धनका दलको दाबी कट्यो २१०

काठमाण्डौ,साउन २६ । सत्ता गठबन्धनभित्र सिट दाबीको लहर नै चलेको छ । प्रतिनिधि सभामा १६५ सिटमध्ये गठबन्धनका दलहरुको दाबी २१० कटिसकेको छ । यसले सिटमा

विस्तृत पढ्नुहोस
जापान पुगेपछी प्रचन्डले भने मर्निङ शो द डे (भिडियो सहित)

जापान,साउन २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड जापानको टोकियोस्थित जनप्रगतिशील मञ्चको निमन्त्रणामा जापान पुग्नु भएको छ । शुक्रबार वहाँलाई मन्चका पदाधिकारी सहित प्रवासी नेपालीले भव्य स्वागत गरेका

गठबन्धन अझै बलियो र सशक्त भएर देशभर चुनावी माहोलमा होमिन्छ – अब्दुल सत्तार (नेता नेका )

काठमाण्डौं,साउन १९ । सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र संघको एकै चरणमा निर्वाचन सम्पन्न

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने

काठमाण्डौं साउन १९  । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने बताएका छन् । बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले सरकारलाई दिएको

मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

काठमाण्डौ,साउन १९ । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने मन्त्री परिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न

जनार्दन शर्माको नयाँ छलाङ अर्थमन्त्रीमा पुनरागमन

काठमाण्डौं,साउन १५ । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा

माओवादी केन्द्रको बैठक आज बस्दै कसलाई पठाउलान प्रचण्डले अर्थमन्त्रीमा

काठमाण्डौं,साउन १५ । अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज छलफल हुँदै छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय

गुल्मीका सागर ढकाल प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरामा

काठमाण्डौं,साउन १० । प्रधानमन्त्री शेरबहादुर देउवाले झपारेर चर्चामा आएका गुल्मीका सागर ढकाल प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्धै निर्वाचनमा होमिने तयारी गरेका छन् । ढकाललाई पाँच वर्ष अघि देउवाले प्रधानमन्त्री रहेकै बोला

सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी, तीनजना पक्राउ

काठमाण्डौं,साउन ९ ।  सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो

क्रान्तिकारीहरुले मिहेनत गरे गणतन्त्रलाई समाजवादी गणतन्त्रतिर लैजान सकिन्छः अध्यक्ष प्रचण्ड

काठमाण्डौं,साउन ९ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारीहरुले मिहेनत गरेर जाँदा त्यो गणतन्त्रलाई बिस्तारै जनताको गणतन्त्र र समाजवादी गणतन्त्रतिर लैजान सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले सकेनौं

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता