Logo

जापान पुगेपछी प्रचन्डले भने मर्निङ शो द डे (भिडियो सहित)



जापान,साउन २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड जापानको टोकियोस्थित जनप्रगतिशील मञ्चको निमन्त्रणामा जापान पुग्नु भएको छ । शुक्रबार वहाँलाई मन्चका पदाधिकारी सहित प्रवासी नेपालीले भव्य स्वागत गरेका छन ।

पत्रकार सँगको कुराकानीका क्रममा उनले भने मङ्सिर ४ को चुनावमा सहयोगको अपेक्षा रहेको छ ।

विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले अध्यक्ष प्रचण्डलाई स्वागत गर्नुभयो थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता