Logo
राजनीति

विशेष बाल अदालतको आवश्यकता छ : महिला तथा बालबालिका मन्त्री चौधरी

काठमाण्डौं,बैशाख २३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको

विस्तृत पढ्नुहोस
व्यक्ति तोकेर होइन, समग्र छानबिन गर्न गृहमन्त्री पनि तयार हुनुहुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं,बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न संसदीय समिति बनाउन सकिने बताएका छन् । यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत तयार भएको उनले

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री

सर्लाही,बैशाख २२ । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४

६ जना सचिवको सरुवा,को कहाँ पुगे हेर्नुहोस्

काठमाण्डौं,बैशाख २१ । ६ जना सचिवको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान

नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भयो, त्यसैले एकता भंग गर्‍यौं : अध्यक्ष महतो

काठमाण्डौं,बैशाख २१ । नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भएको आरोप लगाएका छन् । उनले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरणमा परिणत भएकोले सो पार्टीसँग एकता भंग गरी

मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा पैदा गर्ने विश्वास लिएको छु : प्रम प्रचन्ड

काठमाण्डौं,बैशाख १९ । १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नु भएको छ । शुभकामना ब्यक्त गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले “मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट

३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना

बिराटनगर,बैशाख १९ । कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामनामा भन्नुभएको छ –“मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा

कर्णालीका मुख्य मन्त्रीले गरे मन्त्रिपरिषद बिस्तार

सुर्खेत,बैशाख १८ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस्तै उनले राज्यमन्त्री थप गरेका छन् । तीन दलीय गठबन्धन

दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियार बारे छानविन समितिले बुझायो गृह मन्त्रीलाई प्रतिवेदन

काठमाण्डौं,बैशाख १७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियारबारे छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गठित समितिले सोमबार उपप्रधान तथा गृहमन्त्री

मटिहानी आगलागी पीडितलाई काठमाण्डौं महानगरको १० लाख सहयोग

काठमाण्डौं,बैशाख १७ । काठमाण्डौं महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपद्‍मा परेका व्यक्ति तथा परिवारको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता