Logo
राजनीति

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

काठमाण्डौं,मङ्सिर ११  ।   निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको निर्णय निम्नानुसार

विस्तृत पढ्नुहोस
गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतोले निकाले शानदार जित

महोत्तरी, मंसिर ११ ।  माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन्

रवि लामिछानेको चुनावी खर्च यति थोरै ? के रविले देखाएको चुनावी खर्च यत्ति होला त ?

काठमाण्डौं,मङ्सिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावमा थोरै भन्दा थोरै गर्ने प्रयास गर्दा गर्दै करिब १२ लाख खर्च भएको बताएका छन् । शनिबार चुनावी खर्च विबरण

के रवि अब बन्ने सरकारमा जालान् ? गठबन्धन गर्ने र देश बनाउने विषयमा पहिलो पटक बोले

चितवन,मङ्सिर १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । शुक्रबार  चितवनमा

कालिकोटबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट,मङ्सिर ९ । कालिकोटबाट प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै ‘ह्याट्रिक’ गरेका हुन् ।

काँग्रेसका ह्याभी वेट नेता शेखर कोइरालासँग हारे एमालेका लालबाबु पण्डित

मोरङ,  मंसिर ९ ।  नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत

प्रचण्ड चौथो पटक शानदार जीत, घण्टीका कवीन्द्र धेरै मतले पछारिए

गोरखा,मंसिर ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्  । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी

अमेरिकाबाट प्रेम बानियाले रवि लामिछानेलाई लेखे यस्तो मार्मिक पत्र “तत्काल सरकारमा जाने नसोच्नु”

राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको यतिबेला सर्वत्र चर्चा चुलीएको छ । रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्रकट

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

डोटी,मंसिर ८ । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६

प्युठानमा एमालेका सूर्य थापा विजयी

प्युठान,मंसिर ८ । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता