Logo
स्वास्थ्य

कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लाई आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस कोभिड(१९ को आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति दिएको छ । औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको

विस्तृत पढ्नुहोस
डा। कर्ण भन्छन्ः सेतो दुबी रोग होइन, यसरी हटाउन सकिन्छ

नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको एक अध्ययनले देखाएको छ । छाला तथा सौन्दर्य विशेषज्ञ डा। धर्मेन्द्र कर्णका अनुसार सेतो दबी फैलीने र नफैलीने गरी दुई

नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना

काठमाडौँ। भारतले नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने योजना बनाएको छ । छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप दिने योजना बनाएर भारत सरकारले

कोरोना बाट भुटानमा एक व्यक्तिको निधन

काठमाडौँ– कोरोना बाट छिमेकी मुलुक भुटानमा पहिलो पटक एक जनाको निधनभएको छ। भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरूषको निधन भएको हो। कलेजो र मिर्गौलाको समस्याबाट

जाडोमा कसरी स्वस्थ रहने

जतिजति चिसो बढ्दै जान्छ, उतिउति तपाईंको स्वास्थ्य सन्तुलित राख्न कठिन हुँदै जान्छ । जाडोमा स्वस्थ कसरी रहने भन्ने धेरैको चिन्ता हुनसक्छ । जाडोबाट लाग्ने रोगबाट बच्नको लागि केही टिप्स यहाँ

कोरोनासंगै काठमाडौमा फेरी अर्को खतरा १ ‘घर बाहिर ननिस्कनु’ भन्दै मन्त्रालयले जारी गर्यो यस्तो सूचना

काठमाडौ । काठमाडौं उपत्यकामा अ’चानक वायु प्रदूषण खतराको तहमा पुगे पछि सरकराले सर्वसाधारणलाई आवश्यक काम वाहेक घर वाहिर ननिस्कन आग्रह गरेको छ । काठमाडौमा दुई दिन देखि घाम लागेको छैन

५७० नयाँ संक्रमित थपिए, ३१६१ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा ५ सय ७० जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार १ सय ६१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । २ हजार ७ सय

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जौपौष्टिक गुणयुक्त अन्न हो । चिकित्सा विज्ञानमा यसलाई औषधिका रूपमा लिने गरिन्छ । त्यसैले जौको जमरालाई सांस्कृतिक मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत अति उपयोगी मानिन्छ ।   पछिल्लो समय जमराको

भारतमा झण्डै ७२ लाख व्यक्ति कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०५ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल

नेपालमा कोरोनाः आठ सय ६२ जनाले ज्यान गुमाए

काठमाडौं, कार्तिक ११ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय ६२ पुगेको छ । पछिल्लो समय संक्रमितसंगै ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको हो । सोमबार मात्रै नेपालमा १५

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता