Logo
स्वास्थ्य

कोरोनाको खोपको दोस्रो डोज ः कसले कुन मितिमा लगाउन पाउँछन् हेर्नुहोस् यस्तो छ नियम

काठमाडौं । कोरोनाको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् । नेपालमा भारत सरकारको सहयोगमा

विस्तृत पढ्नुहोस
भारतमा एकै दिन १ लाख ६१ हजार जनामा कोभिड सङ्क्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा १ लाख ६१ ह्जार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । गत २४ घण्टामा भारतमा १ लाख ६१ हजार ९१२ जना थप

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका

विश्वकै लागि ख’तरनाक कोरोनाको नयाँ प्रकार, विज्ञले दिए यस्तो चेतावनी

एजेन्सी । एकातिर, कोरोनाका केसहरू सम्पूर्ण विश्वमा कम हुँदै गइरहेका छन् भने नयाँ रूपहरू चिन्ताको विषय बनिरहेका छन् । तीमध्ये ब्रिटनको केन्ट क्षेत्रमा फैलिएको कोरोना भाइरस सबैभन्दा सं क्रामक भएको

भारतमा कोरोना संक्रमितले दैनिक रेकर्ड तोड्दैः २४ घण्टामा १।३१ लाखभन्दा बढी बिरामी भेटिए

एजेन्सी । भारतमा कोरोनाकारण हरेक दिन स्थिति बिग्रँदो छ । दैनिक संक्रमितको मामिलामा नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख ३१ हजार ८७८ मानिस संक्रमित भेटिए

कोरोनाको ख’तरा बढेपछि पुनः स्कुल र कलेजहरु बन्द गर्दै सरकार, थाल्यो यस्तो तयारी

काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जो’खिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् । चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकले पढाइमा

पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३२ जनामा

२४ घण्टामा थपिए २६० कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६० मा कोरोना पुष्टि भएको हो

कोरोना बढेपछि काठमाडौंका लागि भयो यस्तो निर्णय, सोमवार देखि नै लागू (निर्णय सहित)

काठमाडौं । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिकोले पछिल्लो समय कोरोना बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय

स्वास्थ्यमन्त्रीले संसद्‍मा भने,जेठअसारमा कोरोना उच्च बिन्दुमा पुग्न सक्छ

काठमाडौँ । कोरोना (कोभिड(१९)का संक्रमित पछिल्लो समय बढ्दै गइरहेको भन्दै सरकारले स्वास्थ्य मापदण्डको प्रभावकारी रूपमा पालना गर्न नसकेमा २०७८ जेठ र असारमा फेरि कोरोना संक्रमण बढ्ने आकलन गरेको छ ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता