Logo

विभिन्न रोगले तपाई हैरान हुनु भएको छ ! अब नो चिन्ता काठमाडौंको नयाँ बानेश्वरमा रहेको धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानले यसरी सफल उचार गराउदै आएको छ । (भिडियो हेर्नुस्))



काठमाडौं साउन ९ । विश्वमा मानिसहरुलाई विभिन्न किसिमको रोगले सताइरहेको हुन्छ । मानिसलाई पुराना रोगले पनि सताइरहेको हुन्छ विभिन्न किसिमको औषधी अपचार गर्दै हैरान भइसकेका हुन्छन् । तर मानिसहरु आयुर्वेदको बारेमा धेरैलाई थाहै हुदैन् । विभिन्न ठाउँमा गएर औषधी उपचार गर्दा गर्दा थाकिसकेका हुन्छन् तर अन्तिममा आएर हामीसबैले खानुपर्ने भनेको आयुर्वेदनै हो । धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान शिक्षामा काठमाडौंको नयाँ बानेश्वरमा रहेको धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान नेपाल कै अग्रणी संस्थाको रुपमा परिचित छ ।

उक्त संस्थानको आफ्नै अस्पताल समेत रहेको र हरेक धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान ले विभिन्न किसिमका रोगहरुलाई सफल उपचार गर्दै आएको छ ।

हाल संस्थान धन्वन्तरी आयुर्विज्ञान एण्ड हस्पिटल प्रा।लिमा बिना अपरेशन पायल्स , फिसर फिस्टुला जस्ता रोगहरुको बिना अपरेशन सल्ले चिकित्सा आयुर्वेद पद्दतिद्धारा सफल उपचार गराइने संस्थानका सञ्चालक दलबहादुर जिसीले बताए ।

उक्त हस्पिटलमा हाड जोड्नी तथा नशा सम्बन्धी रोग मधुमेह उक्त रक्तचाप मृगौलामा भएको पथरी मानसिक रोग प्यारालाईसिस जोर्नीको दुखाई शरिरको झमझमाउने जस्ता रोगहरुको आयुर्वेदिकपद्दतिद्धारा उपचार गरिन्छ् । साथै थेरापि , पञ्चकर्म, क्षारसुुत्र, शिरोधारा अग्नि, कर्म लिच, थेरापि चिकित्सा आयुर्वेद गराईन् बताए ।महिला तथा पुरुषमा देखापर्ने बाझोपन सेतो पानी बग्ने यौन समस्या र मोटोपना जस्ता रोगहरुको आयुर्वेदिक चिकित्सकहरु बाट सफल उपचार गरिने सञ्चालक जिसीले बताउनु भएको छ

थप जानकारीको लागि थापा गाउँस्थित धनन्वतरी आयुर्विज्ञान अध्ययन संस्थान एण्ड हस्पिटल प्रा। ली ।को फोन नम्बर ०१ ५२४४७४१ र ०१ ५२४४७५३ मासम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता