Logo
स्वास्थ्य

तपाइले कोभिडको कुन खोप लगाउनुभयो ? अब भेरोसेल खोप लगाउन नपाइने

  काठमाडौ । अब तत्कालका लागि नेपालमा कोभिडको भेरोसेल खोप लगाउन नपाइने भएको छ । सो खोपको मौज्दात नभएका कारण भेरोसेल खोप लगाउन नपाइने भएको

विस्तृत पढ्नुहोस
घट्यो पिसिआर परीक्षणको शुल्क, सरकारी र निजीमा यस्तो छ नयाँ शुल्क

  काठमाडौ । पिसिआर परीक्षण शुल्क महंगो भयो भन्ने गुनासो आएकै बेला सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । विहिवार यसवारे सार्वजनिक गरिएको हो । यसअघि सरकारी अस्पतालमा एक हजार

एकै दिन १० हजार बढी संक्रमित भएपछि के लकडाउन होला  ?  मन्त्रालयका सचिव यस्तो भन्छन्

  काठमाडौ । मंगलवार महामारी सुरु भए यताकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । एकै दिन १० हजार भन्दा बढी संक्रमित थपिएको पहिलो पटक हो । कोभिडले महामारीको रुप लिएपछि

आयो सुखद् खबर ! कोभिड संक्रमणको असरलाई कमजोर बनाउने जीन पत्ता लाग्यो

काठमाडौ । विश्वभर कोभिडको नयाँ भेरियन्टको महामारी फैलिएको बेला विज्ञहरुले एक सुखद् खबर सार्वजनिक गरको छन् । विज्ञहरुले कोभिड संक्रमणको असर कम गर्ने जीन पत्ता लागेको दावी गरेका छन् ।

संक्रमण बढेपछि सरकारले आइतवारवाट लागू गरेको नयाँ नियम के के छन्  ?

  काठमाडौ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको

माघ २ र १४ गतेदेखि कोभिडको बुस्टर डोज लगाउने निर्णय

  काठमाडौं । सरकारले भाइरसवि रु द्ध को बुस्टर डोज दिने भएको छ । यसअघि भाइरसवि रु द्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा

डब्लुएचओले भन्यो, ‘ओमिक्रोनबाट सबै संक्रमित हुन्छन्, बुस्टर डोजले पनि रोक्न सक्दैन’

  काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट सबै जना संक्रमित हुने दाबी डब्लुएचओले गरेको छ साथै बुस्टर डोजले

काठमाडौँका दुईसहित आठ व्यक्ति मृत फेला

  काठमाडौँमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम)  ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व)  मा यसरी मानिसको मृत्यु

कोभिड विरुद्धको बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउने, स्वास्थ्यमा समस्या

  काठमाडौ । कोभिड नियन्त्रणका लागि वुस्टर डोज उपयुक्त हुने कुरा उठीरहेकै बेला विज्ञहरुले भने यसले थप रोग प्रतिरोधात्मक क्षमतालाई घटाउने बताएका छन् । कोभिडविरुद्ध दिइने बुस्टर डोजले मानिसको रोग

सीडीओहरुको बैठक  :  उपत्यकामा स्मार्ट लकडाउन

  काठमाडौ । फेरी काठमाडौ लगायत धेरै स्थानमा कोभिडको संक्रमण सुरु भएको छ । काठमाडौमा एकै पटक ओमिक्रोन सहित कोभिडका संक्रमित फेला परेपछि फेरी स्मार्ट लकडाउनको तयारी थालिएको छ ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता