Logo
स्वास्थ्य

बेलायतमा स ङ्क्रम णका कारण ज्या न गुमाउनेको सङ्ख्या १ लाख पचास हजार बढी

  बेलायतमा महामारी सुरु भएयता स ङ्क्र मण का कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख पचास हजार नाघेको छ । । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड

विस्तृत पढ्नुहोस
कोभिडको ओमिक्रोन भन्दा पनि ख त रना क भेरियन्ट फेला पर्यो, त्यसको नाम आइएचयू हो

  एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले टाउको उठाइरहेको छ । भारतमा यसले माहामारी हुने संकेत देखाइरहेको छ । यस्तोमा फेरी नयाँ भेरियन्ट फेला परेको बैज्ञानिकहरुले बताएका छन् । फ्रान्सका

मुख्यमन्त्री कोभिड संक्रमित, सम्पर्कमा रहेकाहरुलाई परिक्षण गर्न आह्वान

  काठमाडौ । विश्वमा फेरी कोभिड महामारीको रुपमा फैलने संकेत देखिएको छ । भारतमा कोभिड नियन्त्रण वाहिर जाने देखिएको हो । त्यसले नेपाललाई पनि जोखिम बढाएको छ । भारत दिल्लीका

स ङ्क्र मण बाट मृ त्यु भएका परिवारलाई बीस हजार सहयोग

  बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा सङ्क्रमणका कारण ज्या न गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८÷८९ मा विनियोजित गरेको रु तीन लाख ६०

ओमिक्रोन र डेल्टा भेरिअन्टले डरलाग्दो सुनामी ल्याउने विश्व स्वास्थ्य सङ्गठनको चेतावोनी

  एजेन्सी । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले बताएका छन् । युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ

ओमिक्रोन संक्रमित बढेपछि राजधानीमा रात्रिकालिन कर्फ्यू  

  काठमाडौ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण फेरी केही शहरहरुमा कफ्र्यु सुरु भएको छ । छिमेकी मुलुक भारतमा कोभिड संक्रमण फेरि तिब्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः

यसकारण हुन्छ पाठेघरको समस्या, कसरी पत्ता लगाउने ? – दिपमाला कार्की

काठमाण्डौ  । महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि

ओमिक्रोन संक्रमित भएकालाई ज्वरो आउँदैन, ओमिक्रोन पत्ता लगाउने डाक्टरले भनिन्, ‘यस्ता छन् मुख्य लक्षण’

  काठमाडौ । संसारभरी कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण लगातार बढ्दो स्थितिमा छ । यस्तोमा सबैभन्दा पहिला यो भेरियन्टबारे पत्ता लगाउने डा। एन्जेलिक कोएत्जीले इन्डिया टुडेसँग कुराकानी गर्दै मानिसलाई ओमिक्रोन

समुदाय स्तरमा फैलियो ओमिक्रोन, डब्लूएचओ भन्छ— यी क्षेत्रमा यसले भयाबह स्वरुप लिंदै

  एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भ’या’बह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस

बेलायतमा कोभिडबाट एकै दिन ८८ हजार संक्रमित, ओमिक्रोनको प्रकोप बढ्दो

काठमाडौं । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च सं क्रमितको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता