काठमाण्डौं जेठ ३० । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण महानुभावहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका बागमती प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न
काठमाण्डौं,जेठ २१ । विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओमा) पहिलो दिन ३ लाखभन्दा बढी आवेदकले आवेदन गरेका छन् । आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार पहिलो दिन नै ३ लाख
काठमाण्डौं, जेठ २१ । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै हाम्रो ग्राहक महानुभावहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले पर्यटकिय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’सँग उनीहरुले प्रदान
काठमाण्डौं,जेठ २१ । एनएमबि बैंकद्धारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैह् सरकारी संस्था “छोरी”मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा
काठमाण्डौं जेठ २१ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० ले आर्थिक बर्ष २०७९(८० को बजेट समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बजेटको समिक्षा तथा राष्ट्रिय अर्थतन्त्रमा
काठमाण्डौं,जेठ १९ । एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रर केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो
अस्ट्रेलिया,जेठ १ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको जन्म दिनमा शेष घले र वहाँको धर्म पत्नी जमूना गुरुङ सहभागी हुनु भएको छ ।शुक्रबार प्रधानमन्त्री मोरिसनले आयोजना गरेको बिशेष रात्री भोजमा घले
काठमाडौं, मंसिर ७ । गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे
काठमाडौं । डी. ए. भी. शुसिल केडिया विश्व भारती विद्यालयमा भौतिक दुरी कायम गर्दै “नेपाल–भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह” मंसिर ५ गते भब्य रूपमा सम्पन्न भएको छ । संस्कृति भारत
ललितपुर । ललितपुरको पुल्चोक स्थित सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा कारोबार संकास्पद रहेको आशंकामा सिआई बी ले निगरानी थालेको छ । संस्थाको साधारण सभा,बार्षिक प्रगती प्रतिबेदन समेत नगरेको बुझिन