Logo
अर्थ

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

म्याग्दी, साउन २७ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको

विस्तृत पढ्नुहोस
आज यी स्थानमा भारी बर्षा हुने

काठमाडौ ,साउन २७ । आज बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा

जारी संसद अवरोधबारे राष्ट्रपति रामचन्द्र पौडेल सँग छलफल गर्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेटवार्ता

काठमाडौं, साउन २६ । जारी संसद अवरोधबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शितल निवास पुगेका छन् । आज बिहान १० बजे

एक क्विन्टल सुन प्रकरण: थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं,२६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ

कपनमा पुरिएका खोलालाई पुरानै स्वरुपमा फर्काउने काम सुरू

काठमाण्डौं, साउन २६ । काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ । महानगरपालिकाले अहिले ११ बजेदेखि धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न शुरु गर्दैछ

काठमाडौं महानगरपालिकाले माग्यो विभिन्न क्षेत्रका १९ जना विषय विज्ञ

काठमाडौं, साउन २६।  काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ । यसअघि विभिन्न विज्ञ पदका लागि आवेदन मागेपनि पर्याप्त आवेदन नपरेपछि महानगरले पुनः आवेदन माग गरेको

काठमाडौंको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर महानगरको डोजर पुग्यो,स्थानीय बने आन्दोलित

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको  कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् । बुढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले

मिटरब्याजी आरोपमा सिरहाबाट एक महिला पक्राउ

काठमाडौं,२५ साउन । सिरहामा मिटरब्याजको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह रहेकी छन् । उनलाई अनुचित लेनदेन सम्बन्धी मुद्दामा

साईबर सुरक्षा नीति क्याविनेटबाट स्वीकृत

काठमाडौं, २३ साउन । साईबर सुरक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले साईबर सुरक्षा नीतिलाई स्वीकृत गरेको हो । त्यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ

नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने

काठमाडौं, साउन २२ । नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज ‘ब्रेक थ्रू’ हुने भएको छ । विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता