Logo
Banner

खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच भेटबार्ता

काठमाण्डौं,बैशाख १४ । युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच आज भेटवार्ता भएको छ ।

विस्तृत पढ्नुहोस
बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने, बसन्तपुरमा शुभारम्भ घोषणा समारोह हुने

काठमाण्डौं,बैशाख १४ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले हिजो बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन

सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं,बैशाख १३ । लोकसेवा आयोगले सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार सहसचिवका लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्तीर्णहरुलाई अन्तरवार्तामा बोलाएको छ । आयोगका

सर्वोच्च अदालतले गर्‍यो यस्तो फैसला नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डेको रिट खारेज

काठमाण्डौं,बैशाख १३ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डेको रिट खारेज गरिदिएको छ। उच्च अदालतले पाण्डेलाई थुनामा राख्न भनेकाेमा उनी त्यसविरुद्ध सर्वोच्च गएका थिए। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी

अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय

काठमाण्डौं,बैशाख १३ । कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजयी

काठमाडौ,बैशाख १३ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे नेपाललाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुर्खेत,बैशाख १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद

मुख्यमन्त्री कंडेलले नपाउने कांग्रेसको विश्वासको मत बिपक्षमा मत हाल्ने

सुर्खेत,बैशाख १३ । । नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह

मायाको पहिचानको अर्को सफलता, समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने

काठमाण्डौ,बैशाख १३ । सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय पञ्जीकाधिकारीहरुलाई परिपत्र जारी गरेको छ। उपप्रधान तथा गृहमन्त्री स्तरबाट निर्णय भएकोले छुट्टै दर्ता किताबमा विवाहको अस्थायी

मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित

काठमाण्डौ,बैशाख १३ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) बंगलादेशको पाहुना टोली नारायणगंज क्लबसँग ५–३ गोल अन्तरले पराजित भएको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता