Logo
Banner

एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा जोड दिएका छौं – प्रम प्रचन्ड

काठमाण्डौ,बैशाख १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनु भएको छ

विस्तृत पढ्नुहोस
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग

काठमाण्डौ,बैशाख १३ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन

अर्थमन्त्री पुनले लिए बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव

काठमाण्डौ,बैशाख १३ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिनु भएको छ । अर्थमन्त्री पुनले बुधबार पूर्व अर्थमन्त्रीहरू डा.प्रकाशचन्द्र लोहनी, डा.प्रकाशशरण महत, डा.युवराज खतिवडा,

आज मनमोहन अधिकारीको २५ औं स्मृति दिवस बिविध कार्यक्रम गरी मनाईदै

काठमाण्डौ,बैशाख १३ । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहेका उनको स्मरणमा आज नेकपा एमाले

कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी

काठमाण्डौ,बैशाख १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दैछ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन

दोलखाका समाजसेवी मन कृष्ण श्रेष्ठले लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘एल’ मा सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनरमा उम्मेदवारी दर्ता

काठमाण्डौ,बैशाख १३ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु

काठमाण्डौं,बैशाख १२ ।  १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५

नेपालले जापानमा वाटा ओपन तेक्वान्दो खेल्ने

काठमाडौँ, वैशाख १२ गते । नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा सहभागिता जनाउने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं, बैशाख १२ गते । एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । अप्रिल २७ देखि मे ८

ताइवानलाई अमेरिकाले सैन्य सहयोग दिए पछि चीनद्वारा धम्की

बैशाख १२ । ताइवानलाई अमेरिकाले सैन्य सहयोग दिए पछि चीनले धम्की दिएको छ । गत मंगलबार अमेरिकी सिनेटले ताइवानलाई कम्तिमा ८ बिलियन डलरको सैन्य सहायता पारित गरे पछि चीनले प्रतिक्रिया

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता