Logo

आज मनमोहन अधिकारीको २५ औं स्मृति दिवस बिविध कार्यक्रम गरी मनाईदै



काठमाण्डौ,बैशाख १३ । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।

प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहेका उनको स्मरणमा आज नेकपा एमाले लगायतका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी मनाउँदैछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी जीवनगाथाको विमोचन गर्नुहुने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

साथै ज्येष्ठ नागरिक देश दर्शन २०८१ को शुभारम्भ कार्यक्रम शुरुवात गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता