Logo
पत्रपत्रिका

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाण्डौं,जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार चौथो पटक विश्वासको मत लिँदैछन्। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। संघीय संसद्

विस्तृत पढ्नुहोस
इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना जिवित हुने सम्भावना न्युन रहेको संकेत

काठमाण्डौं,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी,जेठ ३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिने भएका छन् । बिहान सवा १० बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा सोडारीले विश्वासको मत लिने भएका हुन्

आज गृहमन्त्री लामिछाने प्रतिनिधि सभाको रोष्ट्रममा जाने सम्भावित कार्यसूची

काठमाण्डौं,जेठ ३ । बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभाको रोष्ट्रममा पुग्ने सम्भावित कार्यसूची छ । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार कार्यसूची तय भएको खण्डमा जेठ ३ गते, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्रीले शपथ नलिएका शाहलाई मन्त्रिपरिषदबाट हटाए

सुर्खेत,जेठ ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री पदको शपथ नलिएका विनोदकुमार शाहलाई मन्त्रिपरिषदबाट हटाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद शाहले मन्त्रालय

सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले टी–२० विश्वकप खेल्न अमेरिका पठाउने

काठमाण्डौं,जेठ २ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न संसद अवरुद्ध नगर्ने

काठमाण्डौं,जेठ १ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न

लतितपुर आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो

ललितपुर,बैशाख ३१ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई छोरीपछि आमाको पनि मृत्यु भएपछि आगलागीमा परी ज्यान जानेको संख्या तीन पुगेको

वर्ल्डलिंकबाट दुई अर्ब राजस्व उठाउने बाटो खुल्यो, राजस्व तिर्न नपर्ने दाबीसहितको वर्ल्डलिंकका रिट सर्वोच्चद्वारा खारेज

काठमाण्डौं,बैशाख ३१ । सरकारलाई तिर्नुपर्ने रोयल्टी राजस्व र ग्रामीण दूरसञ्चार विकास शुल्क (आरटिडिएफ) तिर्नु नपर्ने दाबीसहित वर्ल्डलिंक कम्युनिकेसनले दायर गरेका विभिन्न आठवटा रिट सर्वोच्च अदालतले आइतबार खारेज गरिदिएको छ । दूरसञ्चार करछली

आज बैशाख ३१ गते सोमबारको दिन माता पाथीभराको दर्शन गरि हेर्नुहोस् राशिफल

मेष–विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता