Logo
पत्रपत्रिका

तातोपानी नाका आजदेखि खुल्ला, आवतजावतका लागि स्थानीयलाई पासको व्यवस्था

काठमाडौं, १५ भदौ। चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुलेको छ । विगत ८ वर्षदेखि आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुलेको हो । गत मङ्गलबार

विस्तृत पढ्नुहोस
छन्द कविता वाचिका सरु गुरागाइलाई क्यान्सर उपचारका निम्ति सहयोग गर्न सवैलाई अपिल

लुइभेल, केन्टकी । छन्द कविता वाचिकाको रुपमा परिचित सरु गुरागाइलाई क्यान्सर रोगको पहिचान भएको छ । स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो

अन्तर विद्यालय टेबलटेनिस आज देखि 

काठमाण्डौं, भदौ १५ ।  प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) को आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबार हुने भएको छ । सेन्ट लरेन्स स्कुलको प्रायोजनमा हुने प्रतियोगितामा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने रेफ्री संयोजक

आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : विभाग

काठमाडौं, भदौ १४ । औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला

पाकिस्तानले ३४३ रन लियो नेपाल पाकिस्तान सँग भिड्दै

काठमाण्डौं,भदौ १३ । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर

यति, ओम्नी र गिरिबन्धु टी-स्टेटलगायत प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चूनौती

काठमाडौं, भदौ ११ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–स्टेटलगायत विभिन्न प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चूनौति दिएका छन् । आज (सोमबार)

संसदीय समितिको सभापतिमा सन्तोष चालिसे

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका नेता एवं अर्थ समितिका नवनिर्वाचित सभापति सन्तोष चालिसेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘अर्थ समिति अन्तर्गत अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग

रहेनन् वरिष्ठ कलाकार सानू ताम्राकार

काठमाडौँ भदौ ९ । केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे

यस्तो छ आजको मौषम

काठमाण्डौं,भदौ ९ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको

जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज,भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेको छ । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आयोजित

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता