Logo
पत्रपत्रिका

निर्देशक तथा कलाकार उज्वल केसीको निधन

काठमाण्डौं,बैशाख ३० । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार

विस्तृत पढ्नुहोस
टिकापुरको ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले सुरू गर्‍यो कीर्तेमा अनुसन्धान

काठमाण्डौं,बैशाख ३० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलालीको टिकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ अनुसन्धान सुरू गरेको छ । टिकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर

नीति तथा कार्यक्रम तयारी बारे छलफल गर्न सभामुखको सकृयता, सिंहदरबारमा डाके बैठक

काठमाण्डौं,बैशाख ३० । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसदमा प्रस्तुत हुँदैछ । सोही बिषयलाई लिएर सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको तयारी

जुम्लामा ब्लड बैंक स्थापना

जुम्ला,बैशाख २९ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिने भएको छ । प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि ब्लड बैंक स्थापना गरिने भएको हो । अमेरिका

सातै प्रदेशमा बाल अस्पताल बनाउन भाटभटेनीको ४१ करोड सहयोग

काठमाण्डौं,बैशाख २९ । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग घोषणा

नेपाल टेलिकमले पाँच वर्षको लागि नयाँ अनुमतिपत्र पायो

काठ्माण्डौं,बैशाख २९ । नेपाल टेलिकमले पाँच वर्षको लागि नयाँ अनुमतिपत्र (लाइसेन्स) पाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जिएसएम सेलुलर मोबाइल सेवा प्रदान गर्दै आइरहेको टेलिकमलाई पुनः अनुमतिपत्र जारी गर्न नेपाल

मुख्यमन्त्रीको पिए भन्दै ठगी गर्ने सुवेदी प्रहरीको फन्दामा

पोखरा,बैशाख २८ । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ का ३८ वर्षीय सुवास सुवेदी छन् ।

तातोपानी गाउँपालिकामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा तेस्रो परियोजना संचालन

जुम्ला,बैशाख २७ । जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना संचालन भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग,किर्डाक नेपालको साझेदारी तथा पालिकाको समन्वयमा तातोपानीमा सहयात्रा तेस्रो परियोजना संचालन भएको हो

कोहलपुरमा प्रहरीले चलायो गोली, लागु औषध ब्यापारी घाइते

काठमाण्डौं,बैशाख २७ । बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा गोली लागेको बाँकेका एसपी तुल

नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं,बैशाख २७ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता