Logo
अन्तर्राष्ट्रिय

एनआरएन लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको छ – अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर ७ । गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा

विस्तृत पढ्नुहोस
‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहिबार साँझ दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलमा प्रतिबन्ध

बहुप्रतिक्षित फाइनल खेल नै गुमाउने अवस्थामा प्रशिक्षक पुगेपछि नेपाली फुटवलका प्रशंसकहरु निरास भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल

एनआरएनए को अध्यक्षका लागि डा. बद्री केसीको उम्मेदवारी घोषणा

काठमाण्डौ,असोज १९ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी

दिलीप कुमार गुमाएको दुख विर्सन नपाउँदै बलिउडमा फेरी शोक, अर्का दिग्गज कलाकारको पनि निधन

एजेन्सी । बलिउडकी दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको दुख विर्सन नपाउँदै भारतमा फेरी अर्की कलाकारको पनि निधन भएको छ । धारावाहिक फिल्महरुमा हजुरआमाको भूमिका निभाउने सुरेखा सिकरीको निधन भएको

गुडिरहेको बस माथि बम हमला, ९ को निधन ३९ ग म्भीर घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आ क्र मणमा परी अरु ३९ जना घाइते भएका छन् ।

बिहारमा मतदान शुरू

काठमाडौं, कार्तिक १२ । भारतको बिहारमा आज विधानसभाको पहिलो चरणको निर्वाचन शुरु भएको छ। कुल दुई सय ४३ सिट रहेको विधानसभाका लागि मतदान शुरु भएको हो। पहिलो चरणको निर्वाचनमा ६

प्रहरीले गोली चलाउँदा अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु, फिलाडेलफियामा तनाव

एजेन्सी- प्रहरीको गोली लागेर अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु भएपछि फिलाडेलफियामा प्रदर्शन चर्किएको छ । सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि दोस्रो दिन पनि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा अमेरिकाको न्याय विभाग असफल भएको छ । एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको

अमेरिकी राष्ट्रपति निर्वाचन हप्ता दिन बाँकी, तर पचास प्रतिशत मतदान सम्पन्न

अमेरिकामा नोभेम्बर ३ मा ५९ औं राष्ट्रपति चुन्न मतदान हुँदैछ। तर निर्वाचनको दिन अगावै धमाधम मतदान शुरु भइसकेको छ। कसैले हुलाकबाट त कसैले अर्ली भोटिङमा उपस्थित भएर मतदानमा सहभागी भइरहेका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता