अन्तर्राष्ट्रिय ताजा समाचार

बिहारमा मतदान शुरू

काठमाडौं, कार्तिक १२ । भारतको बिहारमा आज विधानसभाको पहिलो चरणको निर्वाचन शुरु भएको छ। कुल दुई सय ४३ सिट रहेको विधानसभाका लागि मतदान शुरु भएको हो। पहिलो चरणको निर्वाचनमा ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुने छ। जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा छन्। त्यस्तै लालु यादवका छोरा तेजस्वी यादव राष्ट्रिय […]

अन्तर्राष्ट्रिय ताजा समाचार

प्रहरीले गोली चलाउँदा अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु, फिलाडेलफियामा तनाव

एजेन्सी- प्रहरीको गोली लागेर अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु भएपछि फिलाडेलफियामा प्रदर्शन चर्किएको छ । सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि दोस्रो दिन पनि प्रदर्शन चर्किएको हो । आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि भएको झडपमा ३० सुरक्षाकर्मी घाइते भएका छन्। प्रदर्शन बढ्दै गएपछि फिलाडेलफियामा सुरक्षा तैनाथी बढाइएको सीएनएनले […]

अन्तर्राष्ट्रिय ताजा समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा अमेरिकाको न्याय विभाग असफल भएको छ । एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन् । म्यानहटनको संघीय जिल्ला अदालतका न्यायाधीश लेविस काप्लानले कानून अनुसार अमेरिकी राष्ट्रपति कर्मचारी नरहेको भन्दै मुद्दा नै […]

अन्तर्राष्ट्रिय ताजा समाचार

अमेरिकी राष्ट्रपति निर्वाचन हप्ता दिन बाँकी, तर पचास प्रतिशत मतदान सम्पन्न

अमेरिकामा नोभेम्बर ३ मा ५९ औं राष्ट्रपति चुन्न मतदान हुँदैछ। तर निर्वाचनको दिन अगावै धमाधम मतदान शुरु भइसकेको छ। कसैले हुलाकबाट त कसैले अर्ली भोटिङमा उपस्थित भएर मतदानमा सहभागी भइरहेका छन्। न्युयोर्क टाइम्सका अनुसार यसपटक सन् २०१६ को राष्ट्रपतिको निर्वाचनमा खसेको जति मत त हुलाकबाट आइपुगिसकेको छ। ६ करोड ९५ लाख बढी मतहरु यसरी आइपुगेका […]

अन्तर्राष्ट्रिय ताजा समाचार

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि चक्कु आक्रमण, तीन ठाउँमा गम्भीर चोट

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि धारिलो हतियारले आक्रमण भएको छ। केही सिरियल, टेलिभिजन शो ‘उडान’, म्युजिक भिडियो ‘तु मिला’ र ‘होटल मिलन’ जस्ता चलचित्रमा अभिनय गरेकी माल्वीमाथि उनकै पुरानो साथीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनीमाथि सोमबार राति तीन पटकसम्म चक्कु आक्रमण भएको र उनको अहिले धीरूभाइ अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतराबाहिर रहेको […]

अन्तर्राष्ट्रिय ताजा समाचार

पेशावर बम विस्फोटः कम्तीमा सात जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको पेशावर शहरस्थित एउटा धार्मिक विद्यालयमा गराइएको बम विस्फोटमा कम्तीमा सातजना मारिएको र ५० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। अस्पतालका अधिकारीहरूका अनुसार मारिनेमा २० देखि ३० वर्षका पुरुष छन्। विस्फोटमा परी तेह्र वर्षमुनिका चार जनासहित अन्य कैयौँ घाइते भएका छन्। इस्लाम धर्मावलम्बीहरूको पवित्र धर्म ग्रन्थ कुरानको अध्ययन कक्षामा गरिएको आक्रमणको उद्देश्य स्पष्ट भइसकेको […]

अन्तर्राष्ट्रिय ताजा समाचार

सिरियामा रुसी हवाई आक्रमण, ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु

एजेन्सी–उत्तरी सिरियाको इडबिल प्रान्तमा रुसले गरेको हवाई आक्रमणमा ५० भन्दा बढी टर्कीसमर्थित लडाकू मारिएका छन्। क्रमणमा कैयौं लडाकू घाइते भएका छन्। हवाई आक्रमणपछि त्यस क्षेत्रमा हिंसा भड्किएको छ। रुसीले फायलाक अल शाम नामक संगठनको तालिम केन्द्रलाई निशाना बनाएको बताइएको छ। यो आक्रमणका कारण इडलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्धविराम संकटमा परेको छ। सिरियामा जारी […]

अन्तर्राष्ट्रिय स्वास्थ्य

भारतमा झण्डै ७२ लाख व्यक्ति कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०५ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १९ हजार ५३५ जनाले ज्यान गुमाएका छन्। भारतमा ७१ लाख ९८ हजार […]

अन्तर्राष्ट्रिय

आफैँ सङ्क्रमित भएपनि काम गर्न डाक्टरलाई आग्रह

बेल्जियम, कार्तिक ११ । कोरोना भाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काम गर्न भनिएको छ। उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू कोभिड(१९ का कारण बिरामी भएका छन्। अहिले १० वटा अस्पतालहरूले कोरोनाभाइरसबाट सङ्क्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गर्न अनुरोध गरेका […]

अन्तर्राष्ट्रिय ताजा समाचार

अमेरिकी र जर्मन राजदूतले पनि दिए दसैँको शुभकामना

काठमाडौँ– नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले दसैँको अवसरमा सबैलाई सुख, स्वास्थ्य तथा सम्बृद्धिको शुभकामना दिएका छन्। यसअघि दुई दिनअघि महाष्टमीको दिन उनले खसीको मासु पकाएको भिडियो सार्वजनिक गर्दै असहज परिस्थितिमा मनाउँदै गरेको दसैँको सबैलाई शुभकामना दिएका थिए। उनले दसैँको शुभकामना दिँदै शनिबार भने दुई वर्षअगाडि टीका लगाएको तस्बिर सार्वजनिक गरेका छन्। उनले दुई वर्षअघि दसैँमा […]