Logo

Author: गाउँबेशी/संवाददाता

पाथीभरा माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक

विस्तृत पढ्नुहोस
मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले बनायो समिति

काठ्माण्डौ,असार २६ । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै

के तपाईं धूम्रपानको अम्मली हुनुहुन्छ ? होसियार काठ्माण्डौका मेयर ले ल्याउँदैछन यस्तो नियम

काठमाडौं, असार २६ । आगामी साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा धूमपान र मद्यपान गर्न नपाइने भएको छ। पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने र यसलाई क्रमिकरूपमा

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, असार २६ । राष्ट्रिय सभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ। बैठकमा गृह,

एमाले उपाध्यक्षलाई प्रश्न— प्रचण्डसँगको सहमति लेनदेनमा भयो कि उधारोमा ?

काठमाडौं, २६ असार । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नमाग्ने प्रतिबद्धता नजनाएको बताएका छन् । ‘प्रधानमन्त्रीले सदनमा भावनामा आएर त्यस्तो कुरा गरियो, कमीकमजोरी भयो, अब

नेपालको हस्तकला चिनाउदै छिमेकी देश चिनमा सिजन श्रेष्ठ

काठ्माण्डौ असार , २५ । चिन देशमा १५७ वटा देश को एकै ठाउँमा प्रर्दशन राखेर समन्य गरीएको थियो जसमा नेपाल बाट साना तथा मझैला उद्दयोग नेपाल (एस.एम.ए) बाट सिजन श्रेष्ठ

शाहरूख खानको फिल्म ‘जवान’ को टिजर सार्वजनिक

काठ्माण्डौ,असार २५ । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को टिजर सार्वजनिक भएको छ। सोमबार रेड चिलीज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत फिल्मको प्रिभ्यु सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा शाहरूख खानको एक्सन दृश्य

बालेनका प्रहरी ललिता निवासको जग्गामा

काठ्माण्डौ असार , २५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीको टोली ललिता निवास जग्गा खालि गराउनका लागि बालुवाटार पुगेको छ। एक साता अगाडि महानगर प्रहरीले सो ठाउँमा पुगेर

पुर्बी तराईका क्षेत्रमा बिहानै देखि भारी बर्षा

काठ्माण्डौ,असार २५ । आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । तर लगातार झरी पर्ने सम्भावना भने छैन । ‘आज र भोलि देशका

दलका शीर्ष नेताहरूको छलफल पछि संसद शुचारु हुँदै

काठ्माण्डौ,असार२४ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता