Logo

बालेनका प्रहरी ललिता निवासको जग्गामा



काठ्माण्डौ असार , २५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीको टोली ललिता निवास जग्गा खालि गराउनका लागि बालुवाटार पुगेको छ।

एक साता अगाडि महानगर प्रहरीले सो ठाउँमा पुगेर त्यस जग्गामा रहेको घर टहरा हटाउनका लागि एक हप्ताको म्याद दिएको थियो।

सो म्याद आइतबार सकिएकाले नगरप्रहरी उक्त जग्गा खालि गरेर घेरबार गर्न बालुवाटार पुगेको हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता