Logo

Author: Gaunbeshi

यस्तो छ तपाईको बुधबारको भाग्य, फागुन २६ गतेको राशीफल हेर्नुहोस्

मेषः परम्परागत ब्यवसायका कार्यबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र

विस्तृत पढ्नुहोस
महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न जानेरु यस्तो छ त्यहाँको ब्यवस्था

यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार, गौरीघाट, उमा कुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्र

‘एमाले ब्युँझियो’ भन्दै ओली पक्षले खुसीयाली मनाउँदा शंकर पोखरेलले दिए चकित् पार्ने प्रतिकृया

काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले खुसीयाली मनाएका छन् । शनिवार भएको

समयमै पाठ्यपुस्तक छापेर पहिले दुर्गम ठाउँका विद्यार्थीलाई हातमा पुयाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएका छन् । मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जनक

एसईई परीक्षा जेठ १३ गतेदेखि सुरु

काठमाण्डौ,। २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको

नेपाली काँग्रेसका नेता डा। खड्का अस्ताए

नेपाली काँग्रेसले एक नेता गुमाएको छ । पार्टीले म्याग्दीका पूर्वसभापति डा। भूपेन्द्र बहादुर खड्कालाई गुमाएको हो । खड्काको ८० वर्षका उमेरमा काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको

यस्तो सहमति पछि उठ्यो कञ्चनको शव, अन्त्यष्टिमा पुरै गाउँ शोकाकुल (भिडियो हेर्नुस्)

काठमाडौ । अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ । आइतवार निधन भएका कञ्चनको शव उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको (नेपा)एकीकरण खारेज गरिदिएर पहिलाका

मंगलवारको दिन गणेशको पुजा यसरी गर्नुस्, चिताएको कुरा अवश्य पुग्नेछ

काठमाडौं । मंगलबारको दिनलाई भगवान गणेशको दिन मानिने गरिन्छ । मँगलबारकै दिन भगवान गणेशको पुजा गर्नाले सोचेको काम पुरा हुने बिश्वास पनि गरिन्छ । मँगलबारकै दिन काली माता, दुर्गा माता

सुनैसुनको पहाड भेटियो! खन्दै, माटो पखाल्दै, सुन निकाल्दै (भिडियो हेर्नुस्)

  काठमाडौं। ठूलो पहाडमा सुनैसुन भरिएको छ भन्ने खबर फैलियो भने के होला रु सुनजस्तो बहुमूल्य धातु पाउन त्यहाँ मानिसहरुको भीड अवश्यक लाग्छ । यस्तै सुनैसुनले भरिएको पहाड भेटिएपछि सुन

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता