एसईई परीक्षा जेठ १३ गतेदेखि सुरु

काठमाण्डौ,। २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको जनाइएको छ।
यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । तर, महामारीका कारण यस पटक परीक्षा ढिलो हुने भएको हो।