Logo
खेलकुद

भियतनामसँग नेपाल पराजित

काठमाण्डौं,चैत २६ । ओलम्पिक खेलकुदको महिला फुटबलको छनोट अन्तर्गत नेपाल भियतनामसँग पराजित भएको छ। छनौट खेलमा समग्रमा नेपाल ७ १ गोलले पराजित भएको हो ।

विस्तृत पढ्नुहोस
ओलम्पिक छनोट : भियतनामसँग नेपाल पराजित

काठमाडौं, २२ चैत्र । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो खेलमा भियतनामविरुद्ध नेपाल पराजित भएको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजति भएको हो। भियतनामले

अनिल मुख्य सहायक प्रशिक्षक

काठमाडौं, चैत २१  । अन्तर्राष्ट्रिय फेडरेसन अफ कराते (क्योकुसिन) एसोसिएसन नेपालले अनिल श्रेष्ठलाई मुख्य सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । संघका ब्रान्च चिफ गणेशलाल कक्षपतिले अनिललाई एक कार्यक्रमबीच पत्र हस्तान्तरण

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले गर्‍यो यस्तो निर्णय

काठमाडौं,चैत २१ । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७८ सालको

नेपालले जित्यो प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि 

काठमाण्डौ,चैत १७ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो । शुक्रबार दशरथ

बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष शुरु

काठमाडौं, चैत १४ गते । बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्ष मंगलबारदेखि सुरु भएको छ । देशभरीका  छब्बिस जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको

युवा मुक्केबाजहरु विशेष प्रशिक्षणका लागि भारत प्रस्थान 

ललितपुर,चैत ११ । भारतीय बक्सिङ संघकाे आयाेजनामा यही २०२३ मार्च २५ देखि अप्रिल ६ तारिख सम्म भारतकाे राेतक शहर हरियानामा शुरुहुन गईरहेकाे बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिबिरमा सहभागी हुन नेपाली युवा

मधेश प्रदेश सरकारले आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा

जनकपुरधाम , चैत १० गते । मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई

उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध

काठमाडौं, चैत ५ गते । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार अबेर समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय

जित बहादुर र मनिषा सम्मानित

काठमाडौं,चैत ४ । ओलम्पियन जित बहादुर केसी र करातेकी मनिषा चौधरी सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १०औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता